नेकपाको केन्द्रीय कमिटिमा कुमारी मोक्तानसहित ५ जना मकवानपुरे

तु खबर संवाददाता
२०७५ जेष्ठ ८, मंगलवार १९:४३
file-photo

मकवानपुर, ८ जेठ । नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीयय कमिटिमा मकवानपुरका ५ जना नेताहरु अटाएका छन् ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकिकरण भएपश्चात स्थापना भएको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने क्रममा मकवानपुरका तर्फबाट तत्कालिन एमालेका केदार न्यौपाने, बिरोध खतिवडा, रामेश्वर राना तथा डोरमणि पौडेल र तत्कालिन माओवादी केन्द्रबाट कुमारी मोक्तान चयन भएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*