प्रहरीद्वारा घरेलु मदिरा नष्ट

तु खबर संवाददाता
२०७५ जेष्ठ ५, शनिबार २०:१९
फाइल फोटो

मकवानपुर । भिमफेदी गाँउपालिका वडा न.१ भैँसेबाट प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैँसेको प्रहरी सहायक निरीक्षक हित बहादुर कटुवाल को कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले भैँसे स्थित सानटारको ४ वटा भट्टिबाट मदिरा बरामत गरेको प्रहरीले जनाएको छ । -फाइल फोटो –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*