सबै क्षेत्रकाे कार्टेलिङ तोडिन्छ : अर्थमन्त्री खतिवडा

तु खबर संवाददाता
२०७५ बैशाख ८, शनिबार २०:५४

पर्सा / अर्थमन्त्री डा. युवराज खतिवडाले जुनसुकै क्षेत्रमा हुने कार्टेलिङ तोडिने बताएका छन् । अर्थ मन्त्रालयको राजश्व समितिले वीरगञ्जमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा मन्त्री खतिवडाले प्रतिस्पर्धी ढङ्गमा व्यवसाय गर्न सबैले पाउनुपर्ने बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘उद्योगी व्यापारीहरुले कार्टेलिङ गरेको भन्ने कुरा आएको छ ।’ उनले भने, ‘चाहे तरकारी बजारमा होस वा उद्योग, बैंकिगं, व्यापार, यातायत जुन ठाउँमा होस, कार्टेलिङ र सिण्डिकेट तोडिन्छन् । ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*