यस्ता छन् मउवा संघका उम्मेदवारहरु
मकवानपुर, १६ पुस । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारणका लागि विभिन्न पदहरुमा विभिन्न क्षेत्रका उम्मेदवारहरुको चुनाव भोलि हुँदैछ । उम्मेदवारी दर्ता गराइएका मध्ये ७ जना निर्विरोध भइसकेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघले प्रकाशन गरेको अन्तिम नामावली अनुसार वस्तुगत तर्फ उपाध्यक्षका लागि रामप्रसाद न्यौपाने ,वस्तुगत सदस्यका लागि राजु अधिकारी ,सुनिल अधिकारी निर्विरोध भईसकेका छन भने वाणिज्य तर्फ महिला सदस्यको लागि निलम वैद्य र राधिका सामरी पाण्डे निर्विरोध भएका छन । त्यसैगरी वाणिज्य तर्फ सदस्यको मनहरी क्षेत्रबाट आरक्षणमा कृष्णहरि वर्तौला निर्विरोध भईसकेको र एशोसियट तर्फ सदस्यमा बहुराष्ट्रिय कम्पनीको तर्फबाट शाान्तिराम धिमाल निर्विरोध निर्वाचत भएका हुन् ।
बाँकी पदका लागि १७ गते सोमबार विहान ८ देखि अपरान्ह ४ बजे सम्म निर्वाचन हुनेछ । मउवा संघको अन्तिम उम्मेदवारको नामावली यसप्रकार छ–
अध्यक्ष पदकाका लागि
महेन्द्र राउत
कृष्ण बहादुर कटुवाल
वाणिज्य तर्फ उपाध्यक्षका लागि
कृष्ण कुमार गुप्ता अग्रवाल,
दीपक शर्मा ढकाल
कृष्णराम न्यौपाने
उधोग तर्फ उपाध्यक्षका लागि
रबिन्द्र घिमिरे
माधवप्रसाद न्यौपाने
उज्जवल शर्मा भण्डारी
एशोसिएट तर्फ उपाध्यक्षका लागि
उज्जवल चौलागाई
गणेश प्रसाद भेटुवाल
वस्तुगत तर्फ उपाध्यक्षका लागि
रामप्रसाद न्यौपाने निर्विरोध
वाणिज्यतर्फ सदस्यका लागि
राजेन्द्र लामिछाने,पवन कुमार अग्रवाल,मनोज कुमार जालान,कृष्ण प्रसाद ढुगाना,दिवश पराजुली,जावेद हुसेन, दिलिस गोविन्द जोशी, अनिल अग्रवाल, काव्यमणी अधिकारी, रवि कडेंल शर्मा, माधव ज्ञवली कुलप्रसाद चौलागाई,अनिलभक्त श्रेष्ठ र रामेश्वर दास
उद्योग तर्फ सदस्यका लागि महिला आरक्षण बाहेक
राजु नेपाल, नरेन्द्र भण्डारी, गंगा प्रसाद पौडेल निप्पु सर्राफ, प्रमोद सिंह रानाभाट, छतेन्द्र आचार्य, सन्तोष कुमार अर्याल, रुपकराज दाहाल
एशोसियट तर्फ सदस्यका लागि
उपेन्द्र सुबेदी, अरुणकुमार दाहाल बबिन कुमार लिगल, विष्णु खनाल, विष्णुगोपाल महर्जन, राजाराम कार्की
वस्तुगत सदस्यका लागि
राजु अधिकारी निर्विरोध
सुनिल अधिकारी निर्विरोध
वाणिज्य तर्फ महिला सदस्यको लागि
निलम वैद्य निर्विरोध
राधिका सामरी पाण्डे निर्विरोध
वाणिज्य तर्फ सदस्यको मनहरी क्षेत्रबाट आरक्षण
कृष्णहरि वर्तौला निर्विरोध
उद्योग तर्फ सदस्यमा महिला आरक्षण
प्रतिमा श्रेष्ठ र रेणु ज्ञवाली
एशोसियट तर्फ सदस्यमा बहुराष्ट्रिय कम्पनीको तर्फबाट
शाान्तिराम धिमाल निर्विरोध
एशोसियट तर्फ सदस्यमा हेटौडा औद्योगिक क्षेत्रबाट
यमबहादुर सिलवाल र दीपक उप्रेती
