मकवानपुर २ मा विरोध खतिवडा करिब १ हजार ४ सय मतले अगाडि

मकवानपुर, २२ मंसिर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडा १३८८ मतले अग्रस्थानमा रहेका छन् ।
खतिवडाले ३५७३ मत प्राप्त गरेका छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाको २१८५ मत प्राप्त गरेकी छिन् ।