मकवानपुर २ को (क) मा कुमारी मोक्तानको अग्रता कायमै

मकवानपुर, २२ मंसिर । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनकी उम्मेदवार कुमारी मोक्तानले आफ्नो अग्रता कायमै राखेकी छिन् । यो समाचार तयार पार्दासम्म उनले नेपाली काँग्रेसका यतिराज सापकोटालाई ४ सय २३ मतले पछाडि पारेकी छिन् ।
अहिले मोक्तानको १६८० मत र सापकोटाको १२५७ मत रहेको छ ।