मकवानपुर २ को (ख) मा बानियाँलाई स्याङ्तानले उछिने

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १८:२९

मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई वाम गठबन्धनका उम्मेदवार राजाराम स्याङ्तानले पछाडि पारेका छन् ।
हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले दिएको जानकारी अनुसार अहिले स्याङ्तानले बानियाँलाई २४७ मतले पछाडि पारेका छन् ।
बानियाँले २०७८ मत प्राप्त गरेका छन् भने स्याङ्तानले २३२५ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*