मकवानपुर १ को (क) मा पुलामी अझै अगाडि

मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ मा २ हजार ७ सय १६ मतगणना भएको छ । यो समाचार तयार पार्दा सम्म मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर पुलामी ५८ मतले अगाडि भएका छन् । यस अघि उनी ८८ मतले अगाडि थिए ।
पुलामीले १ हजार ४ सय ५९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार धर्मराज लामिछानेले पनि १ हजार ४ सय १ मत प्राप्त गरेका छन् ।
अन्य मत विवरण यस्तो छ –
प्रेमबहादुुर पुलामी (वाम गठबन्धन, माओवादी केन्द्र)– १४५९
धर्मराज लामिछाने (लोकतान्त्रिक गठबन्धन, काँग्रेस)–१४०१
विवेकशिल साझा–३०
संघिय समाजवादी फोरम–१८
छाता चुनाव चिन्ह–४
गिलास चुनाव चिन्ह–४
घर चुनाव चिन्ह–३
बदर मत–९८