शिव परियारको गीत हिन्दीमा चोरी

तु खबर संवाददाता
२०७४ कार्तिक १८, शनिबार १४:०६

हेटौँडा, १० कात्तिक । नेपालका चर्चित गायक शिव परियारको प्रसिद्ध ‘पिलायो साथीले….’ बोलको गीत ईण्डीयन म्युजिक ईन्डष्ट्रीमा चोरी भएको छ ।

गायक परियारको आवाज रहेको उक्त गीतलाई सोनेटेक नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘प्यारका रोग’ भन्दै ‘तुम पे किया भरोसा…’ बोल राखेर सार्वजनिक गरिएको उक्त गीतमा गायिका खुश्बु उत्तमले आवाज दिएकी छिन् ।
गीत यस्तो छ–
https://youtu.be/rtR_ku9Upl8

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*