बैंक/ बीमा/शेयर
वैदेशिक रोजगार विभागले साढे ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने
काठमाडौं । वैदेशिक रोजगार विभागले धरौटी बापतको ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रूपमा पुनः मुद्दतीमा राख्ने भएको छ । यसअघि विभिन्न वाणिज्य बैंकहरुमा राखेको पैसा यही चैत ३० गते परिपक्व हुँदै गर्दा विभागले सोही पैसा पुनः निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । विभागले मंगलबार एक सूचना प्रकाशित...
शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ६ अंकले घटेर १८६५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ७६ लाख १० हजार रुपैयाँमाथिको कारोबार भएको...
राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ६ वर्षे अवधि भएको विकास ऋणपत्र २०८५ मंगलबार बिक्री हुने भएको हो । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्ती संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई...
१० अंकले घट्यो नेप्से, ८९ करोड ९५ लाखमाथिको कारोबार
काठमाडौं । उचारचढावकाबीच साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले घटेको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकले बढेको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।...
१७ अंकले बढ्यो नेप्से, १ अर्ब ३८ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोड २७...
२६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१...
सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने समय आज सकिँदै
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने समय आज सकिँदै छ । चैत्र ८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको कम्पनीको आइपीओमा आज बैकिङ्ग समयभित्र मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये २ लाख १८ हजार ४ सय कित्ता...
हेटौंडा सिमेन्ट उद्योगमा प्रयोग हुने क्लिङ्कर उत्पादन बन्द
मकवानपुर । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि आज उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए । करिब एक हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको उपकरण (क्लिङ्कर)...
आज नेप्से परिसूचक बन्द रहने
काठमाडौं । आज नेप्से परिसूचक बन्द रहने भएको छ । घोडेजात्राको दिन आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । सोही कारण नेप्से पनि आज बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २२.६५ अङ्कले बढेर १९४९.०६ विन्दुमा...









