बैंक/ बीमा/शेयर

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्स परीसूचक २ अंकले घटेर १९९० विन्दुमा कायम भएको छ भने नेप्सेमा ३८ लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ । बुधबार ११ वटा उपसूचकमा रातो पोतिदा...

झिनो अंकले घट्यो नेप्से, ९८ करोड ८६ लाखको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से झिनो अंकले घटेको छ । सोमबार केही सुधार देखिएको नेप्से मंगलबार फेरी घटेको हो । आज नेप्से परिसूचक ५ अंकले घटेर १९९३ कोे विन्दुमा कायम भएको छ । सोमबार नेप्से ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको थियो...

सोमबार नेप्सेमा झिनो अंकको सुधार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार झिानो अंकले सुधार आएको हो । सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ३६ लाख ७० हजार...

राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र आज जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । भदौं ११ गते जारी गर्ने गरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र...

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौं १० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । भदौं ११ गते जारी गर्ने गरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने भएको हो । भदौ १० गते दिउँसो ३ बजे विकास ऋणपत्रको बोलकबोल गरिने केन्द्रीय...

आज भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४...

नेप्से १७ अंकले बढ्यो, १ अर्ब ३३ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो तीन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से १७.६९ अंकले बढ्दा २०१५.९८ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको...

सोमबार नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

मकवानपुर । आज साता कारोकारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से १२.९३ अंकले घटेर १९९८.२८ को विन्दुमा झरेको छ । २ हजारमाथि विन्दुमा रहेको नेप्से आजबाट घटेर १९ सयको विन्दुमा पुगेको हो । यस्तै, आज २७२ सूचीकृत कम्पनीहरुको ४१ लाख ६३ हजार...

साता कारोबारको पहिलो दिनमा नै ओरालो लाग्यो नेप्से

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिनमा नै नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से २२.९९ अंकले घटेर २०१०.१३ को विन्दुमा कायम भएको छ । यस्तै, आज २६९ सूचीकृत कम्पनीको ४३ लाख ७२ हजार ८ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४१ करोड...

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्यो

काठमाडौं । पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २ लाख ७० हजारले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म १ करोड ८३ लाख ७ हजार २५५ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या...