तु खबर टिभी

सुरुङमार्गका नाममा मकवानपुरका पूर्वसांसद ठकुरीले कति गरे घोटाला ? के भन्छन् ठकुरी ?

-चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, १४ माघ । मकवानपरबाट वि.सं. २०७० सालमा चुनाव जितेका पूर्व सांसद सुवाश चन्द्र ठकुरीले हेटौँडा–काठमाडौँ सुरुङमार्गमा घोटाला गरेको समाचार मिडियामा आएपछि अहिले यो विषयले मकवानपुरमामात्र नभई देशभरि नै सनसनी मच्चाएको छ । हेटौँडा काठमाडौँ सुरुङमार्ग निर्माणका लागि स्थापित कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमा सञ्चालकसमेत रहेका पूर्वसांसद सुवासचन्द्र ठकुरीले पनि बदमासी […]

बानिँयाले फेरी भने : हेटौंडा प्रदेशको स्थायी राजधानी यसकारण बन्छ (हेर्नुहोस भिडियो सहित)

मकवानपुर ७ माघ । नेपाली काँग्रस मकवानपुरका प्रदेशसभा सदस्य एवं पुर्व गृहराज्य मन्त्री ईन्द्र बहादुर बानिँयाले प्रदेशको राजधानी हेटौैंडा बनाउँन उपयुक्त रहेको र नेपाल सरकारले अस्थायी राजधानी घोषणा गरेर निकैनै राम्रो काम गरेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अधिदेखि नै मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी बँनाउनको लागि आवाज उठाउँदै आएका बानिँयाले तु खबर संग […]

३ नम्बर प्रदेशको मूख्यमन्त्री मै हुन्छु : ईन्द्रबहादुर बानियाँ (भिडियो सहित)

मकवानपुर, २३ कात्तिक । नेपाली काँग्रेसका मकवानपुर सभापति तथा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा मकवानपुर प्रदेश नं. २ को २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफू निर्वाचित भएमा ३ नम्बर प्रदेशको मूख्यमन्त्री वा विपक्षी दलको नेता बन्ने दावी गरेका छन् । तु खबरसँग आज बिहीबार भिडियो अन्तरवार्तामा कुराकानी गर्दै बानियाँले राष्ट्रिय आवश्यकता […]

एमालेभित्र के समस्या छ र ? उत्साहमात्र छ : कृष्णप्रसाद दाहाल (भिडियो सहित)

मकवानपुर, २२ कात्तिक । बाम गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले बाम गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । तु खबरसँग कुराकानी गर्दै उम्मेदवार दाहालले यो गठबन्धनले कार्यकर्तामा आसा, भरोसा र उत्साह मात्र थपेको बताएका छन् । युवाहरुलाई समान र महत्वपूर्ण अवसर दिनु पर्छ भन्नेमा आफ्रू प्रतिवद्ध रहेकोले […]

चुनाव जित्नु ठूलो कुरा होईन जनताले पत्याउनु ठूलो कुरो हो –निम टोल्मा (भिडियो सहित)

हेटौंडा , २७ बैशाख । जनजागरण पार्टी नेपालका तर्फबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार निम टोल्मा आचार्यले चुनाव जित्नु ठूलो कुरा नभएको तर आफुलाई जनताले पत्याउनु ठूलो कुरा भएको बताएकी छिन् । जनजागरण पार्टी नेपालले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै आफुलाई जनताले विश्वास गरेर सहयोग गरेमा जनताको सेवा गर्ने बताईन् । उनले हेटौंडा नगरलाई स्मार्ट […]

हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु, वडा नम्बर १ को मतगणना हुँदै

हेटौंडा १, जेठ । हेटौंडा उपमहानगरपालिकामा हिजो भएको स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । हिजो राति बसेको सर्वदलीय बैठकले बिहान ७ बजेबाट मतगणना गर्ने भने पनि ढिलागरी भर्खरै मतगणना सुरु भएको हो । मतगणना वडा नम्बर १ बाट सुरु गरिएको छ ।

मकवानपुर सहकारी अस्पतालमा तनाब (भिडियो सहित)

हेटौंडा, २८ बैशाख । हेटौंडा उपमहानगरपालिका वडा नंं १७ घर भएका भरत अर्यालका बुहारी सुनिता अर्यालको सुत्केरी अप्रेसन गर्दा मृत्यु भएपछि अहिले मकवानपुर सहकारी अस्पतालमा तनाब भइरहेको छ । थुप्रै संख्यामा उपस्थित आफन्तहरुले नाराबाजी गरिरहेका छन् । अस्पतालमा आफन्तहरुले तोडफोड तथा ढुंगासमेत हानिरहेका छन् । घटना स्थलमा रहेका तु खबरदाताका अनुसार, आफन्तहरुले क्षतिपूर्ति र अस्पताल प्रशासनले […]