हेटौंडा उपमहानगरपालिका

हेटौँडाको कान्तिराजपथस्थित रहेको खेती सेवा पसलमा शिलबन्दी

मकवानपुर ७ जेठ । हेटौँडाको कान्तिराजपथस्थित रहेको खेती सेवा पसलमा शिलबन्दी गरिएको छ । खेती सेवा पसलमा औषधी व्यवस्था विभाग काठमाडौंबाट खाएको अनुगमन टोलीले शिलबन्दी गरेको हो । सेती सेवा पसलको इजाजत पत्र नै नरहेको भन्दै विभागबाट आएका फार्मेसी अधिकृतहरु भुपेन्द्रकुमार पौडेल र बुद्धिबल चिदी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तवसहितको टोलीले पसलमा […]

कम्युनिष्ट सरकारले सिन्कोसमेत भाँच्न सकेनः बानियाँ

मकवानपुर ६ जेठ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले कम्युनिष्टहरुले झुटा आश्वासनको पोका लिएर जनमत बटुल्न सफल भएको आरोप लगाएका छन् । उनले जनताको जनमत बटुलेर सरकारमा गएपछि कम्युनिष्टहरुले बजेटको चरम दुरुपयोग गरि जनतालाई पंगु बनाएको बताए । आज नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति […]

एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ । उपभोक्ताको समस्यालाई […]

नापतौल यन्त्र दर्ता नविकरण सम्पन्न

मकवानपुर ६ जेठ । नापतौल क्षेत्रीय कार्यालय विरगंजबाट मकवानपुर जिल्लाका व्यावसायीहरुको नाप्ने तौलने यन्त्रहरु नविकरण तथा दर्ताकार्य सम्पन्न गरेको छ । गत वैशाख महिनाको २९ गतेदेखि जेष्ठ ३ गतेसम्म खटिइ आएको टोलिले दर्ता नविकरण कार्य सम्पन्न गरेको हो । त्यस अवधिमा जिल्लाका २ सय ८० जना पुरानो व्यवसायीहरुको नापतौल यन्त्र नविकरण र ४९ जनाले नयाँ […]

११ हजारभन्दा बढी कर्मचारी माग्दै संघीय लोकसेवा, स्थानीय सरकार असन्तुष्ट

लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो । यसअघि मन्त्रालयले सबै स्थानीय तह ७ सय ५३ लाई रिक्त दरबन्दी संख्यासहितको विवरण पठाउन पत्राचार गरेलगत्तै […]

हेटौंडा सिमेन्ट उद्योगमा कच्चा पदार्थ उत्पादन ठप्प

नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ । उद्योगको मुख्य यन्त्रको मोटर जलेर बिग्रिएपछि क्लिङ्करलगायत कच्चा पदार्थको उत्पादन बन्द भएको हो । उद्योग प्रशासनका अनुसार उत्पादन गर्ने मुख्य सञ्चालकको मोटरमा आगो लागेपछि उत्पादनमा समस्या आएर क्लिङ्कर उत्पादन बन्द भएपछि सिमेण्ट उत्पादनमा पनि ह्रास आएको […]

गजल मञ्च मकवानपुरको १ सय ५५ औं गजल यात्रा सम्पन्न

मकवानपुर ५ जेठ । गजल मञ्च मकवानपुरले एक सय ५५ औं गजल यात्रा सम्पन्न गरेको छ । हरेक महिनाको पहिलो शनिबार हुँदै आएको यात्राअन्तर्गत शनिबार करिब एक दर्जन गजलकारले गजल गायन तथा बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुरुषोत्तम आचार्य, विश्वनाथ […]

नेकपा मकवानपुरको कार्यसमिति यस्तो बन्यो, को–को अटाए ?

मकवानपुर ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्य समितिको एकता प्रक्रिया सकिएको छ । आज बसेको प्रदेश नम्बर ३ को बैठकले नेकपा मकवानपुरको जिल्ला कार्य समितिमा तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रबाट गरी १ सय ४५ जनाको नाम टुंगो लगाएको छ । पार्टीको जिल्ला अध्यक्ष र सचिवको नाम केहीदिन अघिनै सार्वजनिक […]

मकवानपुरगढीको मनकामना दूग्घ सहकारीमा अनियमितता, अख्तियारमा उजुरी

मकवानपुर ५ जेठ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मनकामना दूग्घ उत्पादक सहकारी संस्थामा चरम अनियमितता भएको भन्दै संस्थाकै एक शेयर सदस्यले छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा उजुरी दिएका छन् । संस्थाका व्यवस्थापक बलराम हुमागाईकै मिलेमतोमा संस्थामा चरम अनियमितता भएको उजुरीपत्रमा उल्लेख छ । उजुरीपत्रमा उल्लेख भएअनुसार संस्थाका अन्य कर्मचारीलाई दिईने […]

रुद्रेश्वरको पहिलो वार्षिक साधारणसभा

  मकवानपुर ५ जेठ । हेटौंडा–५ पिप्लेस्थित रुद्रेश्वर मन्दिर पर्यटन विकास समितिको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष राजीब सुबेदीको सभाध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि वडाअध्यक्ष राजेश बानियाँले धार्मिक तथा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको बताए । वडाले गर्नसक्ने सबैखाले सहयोग गर्न आफूहरु तयार रहेको बानियाँको भनाई थियो । रुद्रेश्वरलाई मुलुकभर चिनाउनका लागि […]

अयोग्य प्राध्यापकलाई बर्खास्त गर्नुपर्ने मागसहित मकवानपुर क्याम्पसमा ताला

मकवानपुर ५ जेठ । मकवानपुर बहुमुखी क्याम्पसमा अयोग्य प्राध्यापकहरुले अध्यापन गराउँदै आएपनि क्याम्पसले त्यस विषयमा गम्भीरतापूर्वक कुनै कदम नचालेको भन्दै विद्यार्थीहरुले आज क्याम्पसमा ताला लगाएका छन् । अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै क्याम्पसको प्रशासन, शुल्क काउण्टर र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् । तु खबरसंग कुराकानी गर्दै अनेरास्ववियू क्रान्तिकारीका […]

गौतम समाज ३ नं. प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

मकवानपुर ५ जेठ । गौतम समाज ३ नं प्रदेसको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । अधिवेशन शनिबार हेटौँडाको बनसखण्डिमा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष राजु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष  चुडामणी शर्मा गौतमको प्रमूख आतिथ्यता तथा केन्द्रीय संस्थापक अध्यक्ष नारायण प्रसाद गौतमको विशेष आतिथ्यता रहेको थियो । नि : शुल्क […]

मनहरी ६ का लामालाई करणीसम्बन्धि मुद्धा

मकवानपुर ५ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ का शिक्षक अमन लामालाई प्रहरीले जबरजस्र्ती करणीसम्बन्धि मुद्धा चलाएको छ । लामालाई प्रहरीले साढेँ ३ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा विहिबार पक्राउ गरेको थियो । उनलाई मनहरीमा रहेको रेडएञ्जल एकेडेमीको एलकेजीमा अध्ययनरत् बालिकाको बलात्कार गरेको आरोप छ । शिक्षक लामाले स्कुलको शौचालयमा लगेर बलात्कार बालिकालाई […]

हेर्नुहास् आजको ताजा राशिफल

मेष मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वृष इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ । मिथुन महत्तपूर्ण अवसर गुम्न सक्छ । सौन्दर्यतामा धनखर्च हुनेछ । मानसिक चिन्ता […]

कारागार प्रकरण : अनुसन्धानमा रहेका देउला र थापा कार्यालय फर्किए

मकवानपुर ४ जेठ । अनुसन्धानमा रहेका भीमफेदी कारागारका २ जना कर्मचारीलाई काममा फर्काइएको छ । कारागार प्रशासनले उनीहरुलाई काममा फर्काएको पुष्टी गरेको छ । केही दिनअघि कारागारमा भएको झमेलामा संलग्न रहेको भन्दै करारमा कार्यरत कर्मचारीहरु बिमल देउला, नमराज थापामाथि अनुसन्धान भईरहेको थियो । अनुसन्धानमा भएकोले उनीहरुलाई हाजिर गराईएको थिएन । तु खबरसंग कुराकानी गर्दै भीमफेदी […]

सत्तारुढ दलकै सांसद भन्छन्, ‘प्रेसविरोधी विधेयक मान्दैनौं’

सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले पनि असन्तुष्टि जनाएका छन् । विधेयक फिर्ता लिन माग गर्दै पत्रकारहरु आन्दोलित बनेका बेला नेकपा सांसद दिनानाथ शर्माले प्रेस र अभिव्यक्ति स्वतन्त्रता प्रतिकुल हुने गरी विधेयक ल्याइए आफूहरुले संसदबाट पास हुने नदिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा पूर्वमन्त्रीसमेत रहेका सांसद शर्माले […]

यसकारण लाग्छ झाडापखाला, यो रोगबाट बच्न के गर्ने ?

मौसम परिवर्तनसँगै अहिले मौसमी रुघाखोकी र झाडापखालाको बिरामी पनि बढ्दै गइरहेका छन् । प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा माहामारीको रुप लिने गरेको छ । झाडापखाला, हैजा जस्ता सरुवा रोगबाट वर्षेनी धेरै नागरिकको ज्यानै जाने गरेको छ । यस्तै झाडापखालाको मुख्य जोखिममा बालबालिका र पर्ने गरेका छन् । झाडापखालाको कारण, उपचार र बच्ने […]

कस्ले लेख्यो हेउनपाको फेसबुकबाट रवि लामिछानेको बारेमा स्टाटस ?

मकवानपुर ४ बैशाख । पत्रकार रवि लामिछानेको विषयमा हेटौँडा उपमहानगरपालिकाको आधिकारीक फेसबुक पेजबाट स्टाटस पोष्ट भएपछि अहिले हेटौंडामा यस विषयले चर्चा पाएको छ । स्थानिय निकायको आईडीको प्रयोग गरेर यसरी लामिछानेको विषयमा स्टाटस पोष्ट भएपछि यस विषयमा टिक्काटिप्पणी समेत सुरु भएको छ । लामिछानेले हिजो निकिता पौडेलसँग बिबाह गरेपछि आज शनिबार १२ हेटौँडा उपमहानगरपालिकाको आईडीबाट […]

तस्करको नयाँ–नयाँ चाल, दानाको बोराले थिचेर गाँजा ओसारपसार

मकवानपुर ४ जेठ । पछिल्लो समय मकवानपुर प्रहरीले ठूलो परिमाण लागू औषध गाँजा बरामद गर्दै आईरहेको छ । गाँजा तस्करीमा संलग्नहरुका नयाँ–नयाँ चाल समेत प्रहरीले पत्ता लगाएको छ । प्रहरीले आजमात्रै १ सय २० केजी गाँजा बरामद गरेको हो । गाँजा तस्करले ना ३ ख ३७ १५ नम्बरको ट्रकमा दानाको बोराभित्र गाँजा लुकाईछिपाई ल्याएको थियो […]

हेटौँडा–१५ को आयोजनामा धर्म देसना कार्यक्रम सम्पन्न

मकवानपुर ४ जेठ । २५६३ औं बुद्ध जयन्तिको अवसरमा हेटौँडा–१५ मा धर्म देसना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ङ्येमा होईशेर गुम्बा हेटौंडा–१५ को आयोजनामा शनिबार (आज) कार्यक्रम सम्पन्न भएको हो । हर्क रत्न लामाले संचालन गरेको कार्यक्रममा बुद्धको तस्बिरमा माल्य अर्पन तथा केक ग्रहन गरिएका थिए । कार्यक्रममा लामा गुरु लोबेन खेन्छे […]