राक्सिराङ गाउँपालिका

नेकपाको नेता भएको आरोपमा खैराङबाट सूर्य अर्याल पक्राउ

मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. ९ बाट सूर्य अर्याललाई पक्राउ गरेको छ । नेकपाको नेता भएको र चुनावमा असर पार्न सक्ने भन्दै जिल्लाबाट गएको टोलीले खैराङबाट अर्याललाई पक्राउ गरेको खैराङस्थित स्थानीय स्रोतले जनाएको छ । आज खैराङको कात्तिकेमा औसीको मेला लाग्ने गर्दछ । आमा बुबाको सम्झनामा सोही ठाउँमा बत्ती बाल्न […]

मकवानपुरमा स्थानीयले लगाएको करिब ७ हजार कठ्ठा गाँजा प्रहरीद्वारा फँडानी

मकवानपुर, २१ कात्तिक । मकवानपुर जिल्लाका ग्रामिण भेगमा लगाइएका करिब ७ हजार कठ्ठा जमिनमा लगाइएको गाँजाको ब्याड नष्ट तथा गाँजा फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार दिएको जानकारी अनुसार लागू औषध गाँजा खेती फँडानी गर्ने कार्य योजना अनुसार ३ चरणमा गरी जम्मा गाँजाको ब्याड अन्दाजी ४ सय ४३ कठ्ठा र लगाईएको गाँजा […]

राक्सिराङ गाउँपालिका परिचय

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु : राक्सिराङ, काँकडा, सरिखेत र खैराङ गा.वि.स. जनसंख्या : २६१९२ क्षेत्रफल : २२६.७० वर्ग  कि.मि. केन्द्र : साविक राक्सिराङ गा.वि.स.को कार्यालय वडा संख्या : ९ सिमाना : पूर्व : हेटौंडा उपमहानगरपालिका र कैलाश गाउँपालिका पश्चिम : मनहरी गाउँपालिका र चितवन जिल्ला उत्तर : धादिङ र चितवन जिल्ला दक्षिण : हेटौंडा उपमहानगरपालिका र कैलाश गाउँपालिका वडा विभाजन : […]