फिचर

सिभिल इन्जिनीयर बानियाँ, जसलाई सर्वसाधारणले घर बनाउने बेला पहिलो नम्बरमा सम्झन्छन्, आखिर को हुन् उनी ?

–बलराम पुडासैनी मकवानपुर, १५ जेठ । गरे जेपनि सम्भव हुन्छ भन्ने गतिलो उदाहरण हुन् सिभिल ईन्जीनियर अनिल बानियाँ । उनी हाल घर नक्सा निर्माणमा सबैको मन जित्दैछन् । अनि नेपालमै पसिना बगाएर राम्रो आम्दानी पनि गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएका बानियाँ आफ्नो सोच सानै देखि ईन्जिनियर बन्ने रहेको कारण यस क्षेत्रमा आएको बताउँछन् । […]

‘ट्रेसमी फेसन रन–वे’ मा दलजितको क्रियशनले तहल्का मच्चाएपछि….

काठमाडौं, १२ जेठ । ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । साँझ ढल्दैगर्दा फेसन पारखीहरु तिल्मिदै थिए । जहाँ छिपिँदो रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो । ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको फेसन शोमा दुई दर्जन व्यवसायिक […]

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो सहित)

–चन्द्र घलान हेटौँडा, १३ बैशाख । साधारण पहिरनमा पनि खुल्ने सुन्दर मुहार, मुस्कुराउँदा देखिने सेता दन्तलहर अनि आकर्षक जिउडाल र उचाई, मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडाको सुन्दरताको वर्णन जति गरिन्छ त्यो भन्दा बढी उनको बोल्ने कला र स्पष्ट विचारले मान्छेलाई उनीसँग नजिक बनाउँछ । मिस नेपाल हुनेबित्तिकै आम मानिसको सोचाई हुन्छ ‘अब मिस नेपालले […]

टुटफुट, गुट र लूटको राजनीति छोडेर समाज सेवामा लागेँ : कृष्णराज कोइराला

मकवानपुर २८ चैत । नेपाली समाज चरम राजनीतिका कारण ग्रस्त छ । राजनीतिक दलमा आवद्ध नभएको मानिस विरलै पाइन्छन् । विगतको राजनीतिक पृष्ठभूमीलाई चटक्कै छोडेर पनि समाजमा राम्रै काम गर्न सकिन्छ भन्ने उदाहरण हुन्, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला । राजनीतिक दलले समाजमा योगदान पुर्याउने अभिप्रायसहित उनी पनि राजनीतिक दलमा आवद्ध भई लामो समय […]

क्याम्पसमा आँखा जुधाउने पुर्णिमाको मोडलिङमा लोभलाग्दो यात्रा

मकवानपुर, ५ चैत । ‘क्याम्पस पढ्न आउनी, सरले उता पढाउनी हाम्ले आँखा जुधाउनी, चित्त बुझाउनी’ यो चर्चित नेपाली लोकदोहोरी गीत नसुन्ने सायद कमै होलान् । तपाईले यो गीत सुन्नुका साथै यसको भिडियो पनि अवश्य हेर्नुभएको होला । गीतामा एक सुन्दर मोडल कलेज ड्रेसमा आँखा जुधाउनी भन्दै देखा पर्छिन्, उनी चर्चित मोडल पुर्णिमा श्रेष्ठ हुन् । […]

सुनिल गिरी : पढेर होइन, परेर सफल तरुण

सुनिल गिरी, अहिले तरुण दल नगर कार्यसमितिका अध्यक्ष हुन् । हेटौंडा, ५ घर भएका गिरीको जन्म काठमाडौँमा भएको हो । सामान्य अध्ययन गरेका गिरीले पढेर भन्दा पनि परेर जीवनलाई सफल बनाएका छन् । भन्छन्, अरुको हकमा नपढी केही होला वा नहोला तर मेरो हकमा म परेर सफल भएको छु । मकवानपुरका चर्चित नेता भीमसेन महत […]

सन्तोष चौलागाई युवामाझ एउटा छुट्टै पर्सनालिटी

सन्तोष चौलागाई, एमालेनिकट युवा संघका मकवानपुर अध्यक्ष हुन् । उनी सरकारले उद्यमशील युवा विकासका लागि गठन गरेको जिल्ला युवा समिति मकवानपुरका पनि अध्यक्ष हुन् । हेटौंडा– ११ मकवानपुर स्थायी घर भएका उनी जतिबेला विद्यार्थी थिए, त्यतिबेलैदेखि अनेरास्ववियूको राजनीतिमा थिए । अनेरास्ववियूको राजनीतिमा लागेदेखि अहिलेसम्म थुप्रै आरोह अवरोह खेपेका छन् । जटिल परिस्थिति पनि आए, सजिला […]

बन्दुक बिसाएपछि बाख्रापालनबाट जिल्लाकै उत्कृष्ट कृषक

– कविता उपाध्याय लिबाङ, रोल्पा, ४ फागुन । दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बन्नुभएको छ । “बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उहाँले भन्नुभयो । बाख्रा पालनबाट वलीको दैनिकी मात्र फेरिएको छैन जीवनस्तरमा पनि नौलो आयाम थपिएको […]

१८ पटक प्रहरी हिरासतमा बसेका डोरमणि पौडेलको मुख्य मन्त्रीसम्मको ऐतिहासिक यात्रा

-चन्द्र घलान मकवानपुर, २९ माघ । संघीय नेपालका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार ३ नम्बर प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरिसकेका छन् । सरकारले टाउकोको मुल्य समेत तोकेका पौडेलको ऐतिहासिक यात्रा भने त्यति सहज छैन । नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर […]

१३ औं पटक जिल्ला प्रथम भएको आधुनिक माविको रहस्य यस्तो

-सन्देश थिङ मकवानपुर, २२ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित आधुनिक राष्ट्रिय मावि मकवानपुरमा भएका विद्यालयहरु मध्येमै नमुना विद्यालयको रुपमा स्थापित भईरहेको छ । सरकारी विद्यालय भएरपनि शैक्षिक क्षेत्रमा पटक पटक उत्कृष्ट नतिजा हासिल गर्न सफल हुने उक्त विद्यालय मकवानपुरका अन्य विद्यालयहरु भन्दा छुट्टै पहिचान बनाउँदै स्थापित भईरहेको छ । वि.सं.२०७३ सालको […]