बैंक/ बीमा/शेयर

शेयर निष्काशनको लागि ज्योती लाइफले पायो अनुमति

मकवानपुर । प्राथमिक शेयर निष्काशनको लागि ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले ज्योती लाइफ इन्स्योरेन्स कम्पनीलाई ६६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको हो। बोर्डले प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिए सँगै केहि दिनमै सार्वजनिक सूचना जारी गरेर बिक्री गर्न सक्ने...

नेप्से ३ दशमलव ६६ अंकले बढ्यो

मकवानपुर । नेप्से ३ दशमलव ६६ अंकले बढेको छ । हाल २६४० दशमलव ३४ विन्दुमा कायम भएको छ । बैंकिङ्, फाइनान्स, निर्जिवन बीमा, जीवन बीमा र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। दिनभरिमा २ सय ७ सय वटा कम्पनीको २ करोड ४३ लाख ५ हजा ६६ कित्ता...

जीवन बीमा कम्पनीहरुले पूर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने

मकवानपुर । जीवन बीमा कम्पनीहरुले पूर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पूर्वधार क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिएको छ । समितिले ‘बीमकको लगानी निर्देशिका २०७५’ मा भएको व्यवस्था अनुसार कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा अनिवार्य लगानी गर्न कम्पनीहरुलाई परिपत्र गरेको हो।...

गोंगबु क्षेत्रका होटल व्यवसायीलाई सिदार्थ बैंकको क्यूआर कोड

काठमाडौँ । सिदार्थ बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको जनाएको छ । आज शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिन बहादुर...

“सूर्या चौरासी पूजा” जीवन बीमा योजना सार्वजनिक

मकवानपुर । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सूर्या चौरासी पूजा जीवन बीमा योजना ल्याएको जनाएको छ । ‘दीर्घ जीवन समृद्धि भविष्य’ भन्ने सन्देशका साथ कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ जीवन बीमा योजना बजारमा ल्याएको हो। शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, कम्पनीका ब्राण्ड...

जापानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव

जापानले दक्षिण कोरियालाई जी ७ मा समावेश गर्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको छ । जापानको न्युज एजेन्सी क्योदोका अनुसार जापानले चीन र उत्तरकोरियासँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाको जी ७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको हो । स्मरणरहोस्ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिको जी ७...

कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लागेको वैज्ञानिकहरूको दाबी

बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्। बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको...

बजारमा अब ‘क्लासिक टेक प्रभु टिभी’, ९ सयमै इन्टरनेट र टिभी !

हेटौंडा, २० फागुन । विगत दशवर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको क्लासिक टेक प्रालीले टिभी सेवा बजारमा ल्याएको छ । क्लाासिक टेकले प्रभु टिभीसँग सहकार्य गरेर इन्टरनेटको साथै क्लासिक टेक प्रभु टिभीको नाममा टिभी सेवा ल्याएको हो । कम्पनीले ग्राहकहरुको लागि क्लाासिक टेक र प्रभु टिभीको सहकार्यमा विशेष...

बागमती प्रदेशको सबै सूचना एउटै पोर्टलमा प्राप्त गर्न ‘सूचना बैंक’

हेटौंडा, १९ फागुन । बागमती प्रदेशका सबै कार्यालयको सूचना एउटै पोर्टलमा प्राप्त गर्न सक्ने गरी सूचना बैंक सञ्चालन गर्न सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले सोमबार हेटौडामा सरोकारवालासँग छलफल गरेको छ । डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न र सरकारी तथा सार्वजनिक निकायका सूचना एकद्धार प्रणालीबाट नागरिकलाई उपलब्ध गराउन सूचना बैंकको...

युवामाझ लोकप्रिय टिकटक एक जासुस एप !

–एजेन्सी, १८ फागुन । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक (भिडियो बनाउने एप) डाउनलोड गर्नेको संख्या १ अर्ब ५० करोड पुगेको पुष्टि भएको छ । विश्वमा प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउने गर्नुहुन्छ । टिकटक सबैभन्दा चर्चित सोसल मिडिया प्लेट फर्म हो । टिकटक एक चीनियाँ...