साहित्य

देश आफै बन्दछ

कविता –राजबाबु श्रेष्ठ ‘सागर’ जताततै ढुङ्गा मुढा बर्सिन थाले भत्किए पौवा पाटी अनि सडकमा लगाइएका बारहरु रोडमा ठिङ्ग उभिएका मुर्कुट्टा झैँ मक्किएका काठका खामोहरुमा माकुरोको जालो जेलिए जस्तै सपनाका ती नाङ्गा तारहरु एक हुल आएर अचानक हल्लाउन थाल्द छ र ढाल्द छ ती मक्किएका आस्थाका पोलहरु अनि गरिबका सपनाका महलहरु गुन्जिन्छ नाराहरु जिन्दावाद, मुर्दावाद/ मुर्दावाद, […]

मेरो देश नेपाल

कविता –अभिलाषा धिताल जीएस निकेतन, हेटौँडा ४ सँस्कृति छुट्टै चिनारी बेग्लै नेपाली मनको सम्यक देश अनौठो भेष वीर यी जनको नवको शशी प्रफुल्ल देखे मयूर नाचेको नेपाली दुःख सुखमा पनि मिलेर बाँचेको भ्रातृत्व राख्छ शेर्पाली यहाँ मुसुक्क हाँस्दछ पाल्पाली पनि मुसुक्क हाँसी प्रीत त्यो गाँस्दछ लेक र बेँसी तराई फाँट सुन्दरता अनन्त भाष्कर शशी जसरी […]

वातावरणको चरित्र

कविता -ऋचा कोइराला, हेटौँडा एकेडेमी, हेटौँडा ११ हो सबैको जीवनकी आधार गर्नुभएन कसैले यसको हेला र तिरस्कार हामी जन्मछाँै यही मछाँै यही त के यसलाई बिगार्नु हाम्रो काम मै हो त्यही हाम्रो काम त हो यसको पवित्रता मनका राखी राम्रो भाव यसप्रति बदलौँ आफ्नो चरित्रता हामीलाई लाउनदेखि खान त्यसैको आवश्यकता त्यसैले हाम्रो कर्तव्य त हो […]

समाज सुधारौँ अब

कविता –सरिता शाही ठकुरी अमर मावि हेटौँडा १० समाजमा हत्याहिंसा बलात्कार गर्ने यिनै हुन् समाजलाई तड्पाएर मार्ने । धुम्रपान र मध्यपान, सेवन गर्ने भए नेपाल आमा यही विकृतिले सधँै रुने भए घुसखोरी र भ्रष्टाचारी, देशमा बढ्दै जाँदा सोझासाझा बिचल्लीमा परे धेरै आज । छुवाछुतको कुरा सुन्दा, मनै हुन्छ खिन्न यस्तो भेद्भाव गर्नेलाई, आजै राखौँ भिन्न […]

हेटौँडामा स्थलगत कविता प्रतियोगिता गर्दै भानुभक्त आचार्यको सम्झना

हेटौंडा, २९ असार । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औँ जन्मजयन्तीको उपलक्ष्यमा शुक्रबार हेटौंडामा प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगिता आयोजना गरेको छ । हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामामा ३ जना उत्कृष्ट घोषित भएका छन् । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकामा रहेका ६ संस्थागत तथा […]

भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती देशभर मनाइदै

मकवानपुर २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती आज देशभर मनाईदै छ । उनको शालिकमा माल्यापर्ण गर्दै उनको सम्झनामा मकवानपुरमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरीएको छ । त्यसैगरी भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना समेत हुँदैछ । प्रधानमन्त्री […]

भानु जयन्तीमा हेटौँडामा स्थलगत कविता प्रतियोगिता हुने

मकवानपुर, २८ असार । हेटौँडा ४ कमल डाँडामा अवस्थित नवोदय शिशु सदनले भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । विद्यालयले २०५ औँ भानु जयन्ती विशेष कार्यक्रम अन्तर्गत असार २९ गते बिहान ‘प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगिता २०७५’ को आयोजना गर्न लागेको शिक्षक सिएम रिमालले जानकारी दिएका छन् ।

खेल्दै गरेको छोरा हठात बन्दुक माग्न थाल्छ

गजल –केशब खड्का ठिक भन्यौ तिमीले म जस्ताको भर हुँदैन र यस्ता मुसाफिरहरुको केही रहर हुँदैन । आत्मदाह गर्न ठिक्क परेको मान्छे बडो आत्तिएछ हेर्छ, कोठाका सन्दुकमा राखेको जहर हुँदैन । खेल्दै गरेको छोरा हठात बन्दुक माग्न थाल्छ जब उसलाई उ आफैसँग कुनै डर हुँदैन । बेहिसाब बाँचिरहने आशिर्वाद नदिनुहोस मलाई थाहा छ आमा, मान्छे […]

बिर्सिदै गो मान्छेले जन्मेको माटो पनि

गजल -केशब खड्का यस्तो लाग्छ कि बेखुस छ यो दोबाटो पनि जब बिर्सिदै गो मान्छेले जन्मेको माटो पनि । मलाइ यता बास्मती चामल पनि बिझाउछ आमा खिर जस्तै मान्छिन गाउको आटो पनि । अब म एक्लो फकिर कहाँ कहाँ भ्याउन सकुला र छोराका मलामी बन्दीनु महाशय मेरा साटो पनि । अब त यो गाउँ ले […]

मान्छे ज्यानमारा लाग्छ

–केशब खड्का गजल कसम मलाई फुलभन्दा गतिलो भमरा लाग्छ । कि तिमी कि तिम्रो नखरा लाग्छ ।। म जुन दिन बालाई बाँच्न घर बन्धक राख्ने कुरो गर्छु त्यहिदिन घरबाहिर सामान्तवादको नारा लाग्छ ।। जब जब यी फुलहरु बसाउदै चोकतिर देखिन्छन् यो त सरासर म जस्तो दिलबहादुर मार्ने पारा लाग्छ ।। के भन्यो भन्लान् फेरि यी […]

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना, सानो आन्द्राबाट रक्तस्राव

काठमाडौँ, २० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना भएका छन् । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वदेश फर्किएका उनी शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान भर्ना भएका हुन् । राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा.विवेक शर्माले […]

मातृभूमिले निमेष निखिल सहित ३ जना साहित्यकारलाई सम्मान गर्ने

मकवानपुर, ६ जेठ । बिगत १५ वर्षदेखि हेटौँडाबाट प्रकाशित हुँदै आएको ‘हाम्रो मातृभूमि साहित्यिक राष्ट्रिय त्रैमासिक पत्रिकाले ५० औं अङ्क प्रकाशित गर्न सफल भएको अवसर पारेर मकवानपुरका साहित्यकार निमेष निखिलसहित ३ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । ५० औं अङक सफल भएको महत्वपूर्ण अवसरमा ५० औं अङ्क (स्वर्ण) लोकार्पण, स्रस्टा सम्मान एवम् कार्यगोष्ठी गरी […]

गजल मञ्चको गजल बाचन

हेटौंडा/ गजल मञ्चले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको गजल यात्राको एक सय ४४ औं शृङ्खला सम्पन्न भएको छ । साहित्य संगम मकवानपुरको हलमा भएको कार्यक्रममा मकवानपुरका करिब डेढ दर्जन गजलकारले गजल गायन तथा बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको […]

संकल्प पुडासैनीद्वारा विद्यालयलाई साहित्यिक पुस्तक हस्तान्तरण

मकवानपुर । नयाँ वर्षको अवसरमा साहित्यकार रामशरण पुडासैनी र पत्रकार संगीता थापाकी छोरा संकल्प पुडासैनीले लेकाली बसिफाँट माद्यमिक विद्यालयलाई एक सय थान पुस्तक हस्तान्तरण गरेका छन् । संकल्पले विद्यालयका शिक्षक यश लामालाई आफ्नै निवास हेटौंडा–४ मा साहित्यिक तथा अन्य पुस्तक हस्तान्तरण गरेका हुन् । पुस्तक लिएपछि विद्यालयका शिक्षक यश लामाले ग्रामीण भेगका विद्यार्थीलाई ज्ञान बाँड्नको […]

यश लामाको कविता – गाईमारा भर्सेस् भाइमारा

स्कुल पढ्दादेखि नै नगर्नु पर्ने शंका गर्थे साथीहरूले मलाई । गुरूहरू अापसी कानेखुसी गरेको सुन्थें साउती मारेको देख्थेँ यसको पुर्खाले त गाई खान्छ गाई सायद अहिले पनि खाँदो हो । जब म निकै कठिनताका बाबजुद सिक्दैथेँ भाषा जस्तो कि कति गाह्राे हुन्छ गह्रौं भारी बोकेर गन्तव्य पुग्न त्यतिबेला मलाई जिस्काएर भाग्थे पर… प�र… सखाहरू भोटे […]

एसईई परीक्षार्थीलाई कविको प्रश्न : तिम्रो आमाको हत्केला,बाको थाप्लोमा के के छन् ?

एसईई (कविता) -प्रमोद अधिकारी प्रिय भाइ बहिनीहरु परीक्षा हल प्रवेश गर्नुअघि आफुले पढेका सबै कुराहरु सम्झनू । जब उत्तरपुस्तिका तिम्रो हातमा पर्छ लेख्नु भनेका जति सबै विवरण उल्लेख गर्नू । गेटमा उभिएर सर मिसले तिम्रो शरीर खानतलासी गर्लान् अन्यथा नमान्नू दुई ढाइ वर्षपछि जब अबुधावि, क्वालालम्पुर या अन्य कुनै एयरपोर्टमा नेपाली राहदानी बोकेर ओर्लनेछौ अर्थ […]

लेकाली बसिफाँटको रजत जयन्तीमा कवि सम्मेलन

मकवानपुर, २९ फागुन । मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा मंगलबार कवि सम्मेलनको आयोजना गरेको छ । मकवानपुरका प्रतिष्ठित कवि तथा साहित्यकारहरुको सहभागितामा विद्यालयले कवि सम्मेलनको साथै माध्यमिक तहमा साहित्य विषयक कार्यपत्रसमेत प्रस्तुत भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले कक्षा ८ देखि […]

कसैले पनि मेरो बदमाशीको रेकर्ड तोड्नै सक्दैनन् : – नारायण ढकाल (लेखक)

(नारायण ढकालसँग निमेषराज सापकोटाले गरेको कुराकानीमा आधारित ) नारायण ढकाल “काठ” सम्प्रदायमा हुर्किएका लेखक हुन् । लेखनमा कथा, निबन्ध, उपन्यास र ¥याडन्म कोलुमहरुमा उनको एककिसमको ब्रान्ड छ । त्यहि ब्रान्डमा रुचि देखाउने र पक्षमा उभिने पाठकहरुको सङ्ख्या सर्वत्र छ नेपालमा । एकथरि नारायण ढकालका रचनालाई अङ्ग्रेजीमा अनुवाद गरी अन्तराष्ट्रिय स्थरमा पु¥याउनुपर्ने तर्क र कोशिस गरिरहेका […]

साहित्य संगमको २७९ औँ साहित्य सन्ध्यामा रचना वाचन

हेटौँडा, १२ फागुन । साहित्य सङ्गम मकवानपुरको २७९ औं नियमित साहित्य सन्ध्या शनिबार भएको हेटौँडामा भएको छ । सङ्गमको आफ्नै प्रेक्षालयमा भएको कार्यक्रममा कवि नेत्रप्रसाद चौलागाईंका ३ वटा कविता वाचन गरिएको थियो । उनका कविता माथि सङ्गमका निर्वतमान अध्यक्ष सुवास खनालले टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रमका अतिथि एवं साहित्यकार गणेशकुमार पौडेल, तुलसी घिमिरे, चिरञ्जीवी […]

कविता गोष्ठिमा संचारकर्मी खड्का प्रथम

मकवानपुर, ६ फागुन । उत्तरी मकवानपुरकै एक मात्र थाहा नगरपालिका वडा नम्बर ३ को खेल्पुडांडामा अस्थित पालुङ बहुमुखी क्याम्पसमा आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा उत्कृष्ट रचना प्रस्तुत गर्दै थाहा नगरकी संचारकर्मी तथा क्याम्पसमा मानविकि संकाय प्रथम वर्षमा अध्ययनरत छात्रा सिम्रन खड्का प्रथम हुन सफल भएकी छिन् । त्यसैगरि द्वितीयमा […]