विचार

हेटौँडालाई प्रदेश राजधानी बनाउने आधारहरु

-श्याम कृष्ण कार्की सिभिल ईञ्जिनियर हेटौँडा–१६ करिब २६१.६ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको नेपालकै सफा र सुन्दर नगरी हेटौँडा संघिय गणतन्त्र नेपालको ३ न. प्रदेशमा पर्दछ । प्रदेशका १३ जिल्लाहरु भक्तपुर, धादिङ, चितवन, दोलखा, काठमाण्डौ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक मध्ये हेटौडा मकवानपुर जिल्लाको सदरमुकामको रुपमा रहि आएको छ । अन्य शहरहरुमा खास […]

नेपाली समाजमा विद्यमान अन्तरबिरोधको मार्क्सवादी अध्ययन

प्रबेश दाहाल ………. संसारमा अस्तित्वमा रहेका हरेक बस्तुहरु उत्पत्ति बिकास र बिनाशको दिशामा निरन्तर कृयाशील हुन्छन् ।परस्पर बिरोधि बस्तुहरुको बिचमा निरन्तर संघष चलिरहन्छ।बिपरित बस्तुहरु बिच चल्ने यहि अन्तर संघर्षकै कारण पुराना बस्तुहरु बिनाश र नयाँ बस्तुहरु बिकास हुँदै जान्छन् ।यसर्थ बिपरित बस्तुहरु बिचको अन्तर संघर्ष नै बस्तु बिकास र बिनाशको आन्तरिक एबम् मुख्य श्रोत हो।यो […]

  बद्रीबहादुर पाठक २०७४ बैशाख ३१ र असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुले  शुभकामना लिने दिने क्रम अहिले पनि चलिरहेको छ । पद बहालीसंगै यस आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अवसर पनि निर्वाचित प्रतिनिधीहरुलाई प्राप्त भएको छ । स्थानीय तहमा भएको संरचनात्मक परिवर्तन र निर्वाचनले जनमानसमा सकारात्मक आशाको […]

चुनौती थप्ने निश्चित छ

  ओम घलान   नेपालमा ढिलो नै भए पनि वाम एकताको प्रक्रिया साङ्केतिक रुपमा सुरु भएको छ । यसलाई केवल वाम एकताको सीमित घेरा र सतही ढंगले ध्रुवीकरणको  हुईय्याॅ गर्नेहरु पनि छन्  । के हो वाम एकता ?  त्यसको उन्मुखता,  मर्म, उद्देश्य र लक्ष्य के छ  ?  हामीले यी लगायत थुप्रै महत्वपूर्ण बिषयहरुमा मन्थन गर्न […]

कमल थापा हाइ प्रोफाइल तर ‘डेट एक्सपायर’

सधैं सत्ता र शक्तिकै वरिपरि रहेका राप्रपा अध्यक्ष कमल थापा यसपटक मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने अन्तिम तयारीमा छन् । १ नम्बर निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार हुने तयारीमा रहेको सार्वजनिक भएपछि थापाले मकवानपुरलाई के दिए भनेर बहस सुरु भएको छ । सालिन स्वभावका थापा अनेक राजनीतिक दाउपेचले सधैँ सत्तामा रहे […]

विचारधारा र सत्यता

हामीसँग अनगिन्ति विचारधारा भएता पनि तिनले मानव जीवन र जगतसँग सम्बन्धित समस्याहरू – पुरा पढ्नुहोस

हामी किन गरीब छौँ ?

-सञ्जय साह मित्र नेपाल गरिब छ । नेपालीहरु पनि गरिब छन् । नेपाल गरिब भए पनि नेपालीहरु धनी छन् । नेपाली र नेपाल दुइटै गरिब छन् । यो देश गरिब तर नेताहरु धनी छन् । यसरी यस किसिमका धनी र गरिब सम्बन्धी नेपाली समाज र देशको विषयलाई जोडेर विभिन्न कुराहरु समाजमा आइरहन्छन् । समाजका विभिन्न […]

स्थानीय तहले के के गर्छ ?

-किसन न्यौपाने जनताको सबैभन्दा नजिक रहेर सेवा प्रवाह गर्ने ईकाइ नै स्थानीय तह वा स्थानीय सरकार हुन् । स्थानीय तह एक स्वायत्त सरकार हो । नेपालको संविधान २०७२ को भाग ५ राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड अन्तर्गत नेपालको राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानून बमोजिम गर्ने उल्लेख गरिएको छ । […]

स्थानीय तहको निर्वाचन र उम्मेदवारको चर्चा

झण्डै २ दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनको माहौल तात्तिदै गएको छ । २०७४ बैशाख ३१ मा हुन लागेको निर्वाचनले पक्कैपनि नयाँ उमङ्गको सञ्चार गरिरहेको छ । विभिन्न पार्टीका नेता कार्यकर्तामा खुशीको सञ्चार त भइरहेकै छ, जनताहरु पनि आफ्ना प्रतिनिधि छान्ने अवसर आउन लागेको प्रति उत्तिकै उमङ्गीत हुँदै आएका छन् । हाम्रो देशमा धेरै […]

मकवानपुरको विकासकालागि के गर्ने ?

मकवानपुर ऐतिहासिक महत्वका साथै पर्यटकिय सम्भावना बोकेको जिल्ला हो तर यसको समूचित विकास हुन अझै सकिरहेको छैन । विभिन्न समयमा यसका विकासकालागि विभिन्न प्रयासहरु गरिएतापनि त्यो सफल हुन सकेको छैन । मकवानपुरको विकासमा केही हुँदै नभएको होईन तर जति प्रयासहरु गरिएका छन् ती केबल एजेण्डा र योजनामा मात्र सिमित भएको छ । विभिन्न निकायबाट विभिन्न […]

विचारधारा र सत्यता

शिक्षा भनेको सत्यको बोध हुनु हो । सम्पूर्ण ब्रह्माण्ड सत्यतामा आधारित छ । जीवन र जगत चल्ने र चलाउने नियम शाश्वत र सत्य छ तर पनि शिक्षाको नाममा कसैको मनोविनोदबाट निस्केका र प्रकट भएका बहुलट्टी कुराहरू जसको जीवन र जगतसँग कुनै पनि साइनो छैन, त्यसैको अध्ययन र अध्यापन गराइएको पाइन्छ । यदि शिक्षाले सत्यता सम्म पुग्न […]

खादा संस्कृति कि विकृति ?

‘खादा’ भनेको तिब्बती संस्कार हो र मंगोलिया हुँदै भित्रिएको यो संस्कृति शुभ बिवाह, मृत्यु पछिको अन्त्येस्टी, चाडपर्वको बेला देखि शुभ आशिर्वाद दिने बेलामा मानको खातिर अर्पित गर्ने गरिन्छ । पछी पछी तिब्बतीहरुले बिदेसी पाहुना आउँदा स्वागतकोरुपमा खादा लगाउने चलन बसालेका हुन । ०४६ साल भन्दा अगाडी सम्म नेपालका केहि सिमित जनजातीहरु बाहेक अन्य जातिहरु लाई […]

टिप्पणी : हेटौंडा नगर, भान्सा कि खेत ?

-प्रमोद अधिकारी स्थानिय तहको निर्वाचन आयो भनेर हेटौंडा नगरवासी उत्साहित छन् । हिजो प्रजातन्त्र आयो फुस्सा । फेरि प्रजातन्त्र आयो फुस्सा । आज गणतन्त्र आयो के पायो ? त्यसैले गणतन्त्र पनि फुस्सा, भन्न थालिसकेका जनताले यो स्थानिय तहको निर्वाचनलाइ कसरी उपयोग गर्छन् , हेर्न बाँकी छ । कुरो हेटौंडाको हो । हिजोको हेटौंडा नगरपालिका आज […]