विचार

यसकारण हेटौंडा प्रदेशको राजधानीको लागि उपयुक्त छ : कमान सिं पाख्रिन

मकवानपुर २८ पुस । मकवानपुरको हेटौंडालाई प्रदेश नम्वर ३ को को राजधानि बनाउनु पर्छ भन्दै माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य एवं माओवादि केन्द्र मकवानपुरका संचार विभाग पमुख कमान सिं पाख्रिन पृथकले सामाजिक संजालमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । त्यसोत यस विषयमा थुप्रै चर्चा र बहस मकवानपुरमा हुदैं आइरहेको छ । केहिले यस बिषयलाईनै लिएर […]

युगान्तकारी परिवर्तनको एक अभियान्ता गुमाएको दिन

जन्म र मृत्यु हर मानिसको जीवन हो । जसले आफ्नो निजी स्वार्थ त्याग्दछ, समाजको भलाईमा काम गर्दछ, राष्ट्र र समाजको हितमा सोच्दछ, एक मानवले अर्को मानवमा गरेको शोषण विरुद्ध डटेर मुक्ति अभियानमा लाग्दछ त्यस्ता मानिसको मृत्यु नै सगरमाथाभन्दा उच्च,महान, अटल र अमर हुने गर्दछ । त्यस्तो असल,अटल र अमरत्वको शान र पहिचान भएको व्यक्तित्वहरु मध्ये […]

न्यायालय, कानूनालय अनि अपराधालय !

विधिशास्त्रीय प्रश्नः ‘न्यायाधीशको आलोचना’ वा ‘अदालतको अवहेलना’ ?

पाकिस्तानको प्रजातान्त्रिक सम्भावना विरुद्ध ट्रम्पका जथाभावी ट्वीटहरु

–साहिद जावेद बुर्की लाहोर, २६ पुस । एउटा समावेशी र स्थिर राजनीतिक प्रणाली विकास गर्नेतर्फ पाकिस्तानको प्रगति सुस्त थियो नै झन सन् २०१७ को उत्तरार्धतिर नयाँँ समस्याहरुको सामना गर्नुप¥यो । यो स्थितिलाई अमेरिकी राष्ट्रपतिका हालका ट्वीटहरुले अझ खराब बनाउन सक्छ । यदि पाकिस्तान यसरी नै दुविधामा रह्यो भने त्यसको असर समग्र दक्षिण एसिया तथा इस्लामिक […]

पर्यटन क्षेत्रमा उत्साह

-सिवी अधिकारी काठमाडौँ, २५ पुस । राजनीतिक संक्रमणकालको अन्त्यसँगै मुलुकको पर्यटन क्षेत्रमा उत्साहको सञ्चार भएको छ । सन् २०१८ को शुरुवातमै पर्यटन क्षेत्रले उत्साहको अनुभूत गरेको छ । अघिल्लो वर्ष पनि पर्यटक आगमन झण्डै दुई दशक यताकै सबैभन्दा बढी रह्यो । स्थायित्व र आर्थिक समृद्धि हासिल गर्ने आम जनताको चाहना अनुरुप स्थिर सरकार बन्ने भएर […]

जोखिम व्यवस्थापन र बिमा

“जुनसुकै वस्तुको अस्तित्व त्यतिञ्जेलसम्म मात्र रहन्छ जतिबेलासम्म त्यसले आनो अस्तित्वविरूद्धको जोखिमलाई रोक्नसक्छ ।” यही यथार्थबोधले गर्दा मानिसले आफ्नो अस्तित्वरक्षाको वहानामा विश्वलाई समुन्नत अवस्थामा ल्याइपु¥याएको छ । ग्लोबल भिलेजुको अवधारणा, सैन्य/यातायात विकास, अन्तरिक्ष अन्वेषणजस्ता कुराहरू असिमित जोखिम नियन्त्रणका लागि मानिसले गरेको प्रतिरक्षाक्रमका प्रतिफल हुन् । तथापि यतिखेर जोखिमका झन् नयाँनयाँ स्वरुपहरू देखा परिरहेका छन् । यसको […]

जब विप्लवले मानवअधिकारवादी कृष्ण पहाडीमाथि गरे यसरी हमला

यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । पहाडीले चुनावको खुव प्रशंसा गरेको, संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद दिएको, चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीले सम्म मतदान गरेकोमा आनन्दित भएको चर्चा पढियो । लेखमा शीर्षकअनुसार खारेज अभियान र अभियान्ताहरुलाई निकै […]

कता छन् आयोगका प्रतिवेदन ?

पहिलो र दोस्रो मधेस आन्दोलनमा दर्जनौँ आन्दोलनकारीको राज्यका तर्फबाट हत्या भएको थियो । सयौँ घाइते भएका थिए । त्यतिवेला सो घटनाको राष्ट्रियस्तरमा रहेका मानव अधिकारवादी संस्थाले अनुगमन र दस्ताबेजीकरण गरे वा गरेनन्, कसैलाई थाहा छैन । यद्यपि ओएचसिएचआरले मधेस आन्दोलनसम्बन्धी घटनाको अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । विडम्बना नै भन्नुपर्छ, नेपाल सरकारले मधेस आन्दोलनका […]

सन् २०१८ को विश्व अर्थव्यवस्था

हङकङ, १९ पुस । मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत अपेक्षाजस्ता क्षेत्रहरूमा फर्म, व्यक्तिगत र संस्थाहरूको विकल्पहरूका बारेमा सूचित गर्नसक्ने प्रश्नहरू सोधिने गर्छन् । अधिकांश अवस्थामा कुनै निश्चित जवाफ छैन । तर पर्याप्त जानकारीका साथ अर्थव्यवस्था, बजार र प्रविधिका सन्दर्भमा कसैले पनि बुझ्न सक्छ र उचित अनुमान लगाउनसक्छ । विकसित संसारमा आन्तरिक […]

समाजवाद उन्मुख राज्यको निर्माणको प्रश्न

नेपालको संविधानले समाजवाद उन्मुख राज्यको स्थापनाको कुरा गरेको छ । समाजवाद उन्मुख भन्नुको अर्थ समाजवादी होइन, त्यो दिशामा उन्मुख मात्र हो । ती दुवैका बीचमा आधारभूत अन्तर छ । अहिलेको देशको राजनीतिक र आर्थिक अवस्थामा समाजवादी व्यवस्थाको निर्माण सम्भव छैन । त्यसका लागि देशमा विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको अन्त, क्रान्तिकारी जनसत्ताको निर्माण र उच्च […]

‘वैकल्पिक शक्ति’का विकल्पहरू

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै मुलुकको राजनीतिक गन्तव्य बदलिएको निष्कर्षसहित वैकल्पिक राजनीतिको आवश्यकता महसुस गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी स्थापना भएको हो । दशरथ रंगशालाबाट हजारौँ समर्थकले सामूहिक शपथ लिएर घोषणा भएको नयाँ शक्तिले स्थापनाको डेढ वर्ष बित्न नपाउँदै तीनवटा निर्वाचनको सामना गरेको छ । यसले बदलिएको राजनीतिक […]

पृथ्वीनारायण शाहलाई टाउकोमा बोक्ने कि म्युजियममा राख्ने ?

वास्तवमा केही कुराहरू ख्याल–ख्यालमै हुँदारहेछन् । केही वर्षअघिको त्यो कुरा मलाई सम्झना भइरहन्छ । कुरा स्नातकोत्तर पढ्दै गर्दाको हो । त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी साहित्यको कक्षा कोठामा त्यसै साथीहरूसँग बसिरहेका थियौँ, प्लेटोको ‘एलगोरी अफ केभ’ जसमा गुफाको कथा छ । मलाई सम्झना भैरहन्छ । म आफ्नो कुरा त्यो कथाबाट सुरु गर्न चाहन्छु । कथाले के भन्छ […]

युरोपको रोग एसिया सर्दै

काठमाडौँ, १४ पुस । पछिल्ला वर्षहरुमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन । सम्बन्धित मुलुकको आवश्यकताअनुसार आप्रवासीलाई आफ्नो मुलुकमा प्रवेश दिनु सामान्य भएपनि बलजफ्ती र जोखिमपूर्ण रुपमा अन्य देशमा प्रवेश गर्नुपर्ने आप्रवासी र शरणार्थीको […]

सन २०१७ भरि नै विवादको केन्द्रमा राष्ट्रपति ट्रम्प

काठमाडांँ, ११ पुस । यसवर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ । उहाँको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उहाँलाई बढी विवादास्पद राष्ट्रपतिका रुपमा चित्रण गरेका छन् । हुन त आफ्नो निर्वाचनको एजेण्डाका रुपमा अघि सार्नुभएका नीतिहरुकै घोषणा उहाँले गर्नुभएको हो तर ती […]

निर्वाचन प्रकृयामा बाल अधिकारको अनुगमन अपरिहार्यता

-प्रकाश खतिवडा बालअधिकार महासन्धि १९८९ नोभेम्बर २० का दिन संयुक्त राष्ट्रसंघको महासभा द्धारा पारित यो महासन्धि आपैmमा एक राजनीतिक दस्तावेज हो । यस महासन्धिलाई नेपालले १९९० सेप्टेम्बर १४ का दिन अनुमोदन समेत गरिसकेको छ । अब नेपाल महासन्धिको पक्ष राष्ट्र भएको छ । नेपालले बाल अधिकार संरक्षण र सम्बर्धन गर्न बिभिन्न ऐन,कानुन, र नियमाबलिहरु परित […]

मकवानपुर के को हब बन्छ : शिक्षा, उद्योग वा पर्यटन ?

पटकौँपटक कमल थापाहरु मन्त्री बने, मकवानपुरमा सम्झन लायक सिन्को भाँचेनन् ।

एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा

– हरि लामिछाने ताप्लेजुङ, ७ मंसिर । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् । यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र रु चार हजार भन्दा बढी खर्च […]

ढुंगा कुट्ने वृद्धा भन्छिन् – ‘भोट के मा हाल्छु, थाहा छैन’

– युवराज पाण्डे सिन्धुलीमाडी, ५ मंसिर । आजभोलि सिन्धुलीमाडी बजार बिहानैदेखि राजनीतिक दलका चुनावी गीतले गुञ्जयमान हुने गरेकोे छ । बजारको नजिकबाट ग्वाङ खोला बग्छ । दलका विभिन्न कार्यालयमा आवतजावत पनि उत्तिकै बाक्लो छ । पर्चा र पोस्टरले बजारका भित्ता रंगिएको छ । दलका झण्डा, ब्यानर र तुलले उत्सव भइरहेको पो छ कि भन्ने झल्को […]

राजनीतिक दलका निर्वाचन घोषणापत्रमा शिक्षा

निर्वाचनमा राजनीतिक दलका व्यक्ति भन्दा घोषणापत्र हेर्नुपर्दछ । दलले आफ्ना घोषणपत्रबारे व्यापक रुपमा जनतालाई सुसुचित गराउनु पर्ने हुन्छ र मतदाताले पनि घोषणापत्रमा उल्लेख गरेका विषयहरु कार्यान्वयन गराउन निर्वाचन पश्चात जोड दिनुपर्दछ । हाम्रो सन्दर्भमा मतदाता सामु दलहरुले निर्वाचनमा गर्ने प्रतिवद्धता वा घोषणापत्र बारे बहस छलफल हुने गरेको ज्यादै कमै पाइन्छ । भूमिका नेपालको संविधान २०७२ […]

पेरिस सम्झौता कार्यान्वयनमा कोशेढुङ्गा बन्यो बोन सम्मेलन

–कृष्ण अधिकारी बोन, जर्मनी, ३ मङसिर विश्वभर निकै चासो र महत्वका साथ हेरिएको जर्मनीको बोनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी (यूएनएफसीसीसी) को २३ औं सम्मेलन (कोप–२३) ले ठोस कुनै निर्णय गर्न नसके पनि दुई वर्षअघि पारित भई कार्यान्वयनमा आएको पेरिस सम्झौताको कार्यान्वयन खाकाको मस्यौदामा राखिने विषयवस्तु तयार गर्न सफल भएको छ । अर्को वर्ष […]