विचार

ल्याटिन अमेरिकाको निःशब्दता

-गाब्रियल गार्सिया मार्खेज ________________________________________ ल्याटिन अमेरिका, जसको परिचय सङ्कटबारे मार्खेजले बोलेका छन्। स्टकहोल्ममा 1982 मा नोबल पुरस्कार थाप्दै गर्दा पनि ल्याटिन अमेरिकालाई हेर्ने युरोपीय दृष्टिदोषबारे मार्खेजले बोलेका थिए, यसैलाई कवि लेखनाथ छेत्रीले अनुवाद गरेका हुन्। ________________________________________ म्यागलेनलाई आफ्नो पहिलो विश्व यात्रामा साथ दिने फ्लोरेन्टिनी जाहजचालक एन्टोनियो पिगाफेटाले दक्षिण अमेरिका महादेशबाट छिरेर जाँदा यहाँको आफ्नो अनुभव […]

कम्प्युटर अपरेटरको औचित्य

नेपालका सरकारी अड्डामा कम्प्टर अपरेटर पदको आवश्यकता महसुस गरि लोकसेवा आयोगले जुन वेला यसको दरबन्दि अनुरुप विज्ञापन खुलाउने र यसको कोर्ष तयार पर्यो त्यो नै गलत थियो र छ पनि । साहेद जुन वेला यो पदको अवधारण आयो सो बखत यसको कोर्ष के राख्ने, कस्तो कस्तो कोर्ष राख्दा एउटा सबल र दक्ष कम्प्युटर अपरेटरलाई खडा […]

सञ्चार माध्यमको विकास र पत्रकारिता

-शिव चौलागाईं पत्रकारितालाई समाजको ऐना भन्ने गरिन्छ । समाजको ऐना यस अर्थमा की समाजको वास्तविक रुप जे हो त्यसलाई देखाउँनु । समाजका रुप अहिले साँच्चै पत्रकारितामा देखिन्छ त भन्ने आम प्रश्न पनि उब्जिएको छ । पत्रकारितालाई चौथो अंगका रुपमा स्वीकार गरिएको पनि यही कारण हो की व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका कार्य ठीक भए भएनन् भनेर […]

बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

–विमल नेपाल कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन । किनकि, पितृसत्ताले गाँजेको देशमा महिलालाई विवाहबिना नै आमा बन्ने कानुनी अधिकार दिनु ठूलो कुरा हो । ‘आफ्नो शरीरमा […]

विधान परिमार्जन काँग्रेस करेक्सनको मुलढोका

–केशब खड्का प्रजातन्त्र र लोकतन्त्रको निरविकल्पका रुपमा रहेको एक मात्र दल नेपाली काँग्रेस हो । नेपालमा राजनीतिक रुपमा रहेका अनेक मुद्धामा आफुलाई अग्रभागमै राखेको काँग्रेसले जन्मदेखि नै लोकतन्त्रका मुलभुत सिद्धान्तको ओकालत गरि नै राख्यो । जनताको खोसिएका अधिकारका लागि कहिले राणा, कहिले पञ्चायत, कहिले राजासँग पौठेजोरी खेलि नै राख्यो र यी मुद्धामा आफु अग्रभागमा मात्र […]

सन्दर्भ ‘हराएका बालबालिकाकाे अन्तर्राष्ट्रिय दिवस’ : शैली फेरेर बेचबिखन

-गिरिजा अधिकारी गत फेब्रुअरीकाे तेस्राे साता सिरियाकाे गुटाक्षेत्रमा भएकाे रासायनिक हमलामा सयाैँ बालबालिकाकाे ज्यान गयाे । जाे बाँचेका थिए, ति हरेकका शरीरमा बर्बरतापूर्ण युद्धकाे निशाना थिए । स्तब्ध सारा विश्व त्यसवेला झन् स्तब्ध भयाे जतिवेला अाफन्त गुमाएकी एउटी बालिका एउटा पाेकाे बाेकेर मरूभूमिमा अनिश्चित यात्रा गरिरहेकाे तस्बिर सार्वजनिक भयाे । अाज नेपालसहित विश्वभर ‘हराएका बालबालिकाहरूकाे […]

दुई पार्टी एकीकरणपछिको उमङ्ग

-सञ्जय मित्र धेरैको अनुमानलाई अप्रत्याशितरुपमा पराजित गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी र लेनिनवादी तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच एकीकरण भएको छ । देशका दुई ठूला कम्युनिष्ट पार्टीहरु औपचारिकरुपमै एक भएका छन् । दुवै पार्टी मिलेर एक भएको घोषणा हुनुअघिसम्म धेरैलाई शंका नै थियो । पहिलेदेखि माओवादी नेता प्रचण्डको अप्रत्याशितरुपमा काम गर्ने प्रवृत्ति पार्टी […]

नेपाली मान्छीको फुत्ति छाईना

–जनकमान डंगोल पञ्चेती शासनको बेलामा स्व. राजा महेन्द्र तथा बिरेन्द्रको अनुरोधमा मित्र राष्ट्र चीन सरकारले नेपालमा निकै नै उधोग धन्दाको विकास गरिदिएका थिए । २०३२–३३ साल तिर हेटौँडा औद्योगिक क्षेत्र भित्र पूर्ण सरकारी उद्योग ‘हेटौँडा कपडा उद्योग’ भन्ने नाम बाट कपडा उधेगको जगको सिलान्यास भयो । त्यत्रो विशाल उधेग बनाउन हज्जाराँ हज्जार नेपाली देखि चिनियाँ […]

जनप्रतिनिधि र कर्मचारी : दुबै समन्वयकारी हुनुपर्छ

विभिन्न सामाजिक अभियानको कामको शिलशिलामा होस् अथवा रिर्पोटिङ्को शिलशिलामा मकवानपुरका विभिन्न क्षेत्रमा पुग्ने अवसर पाइएको छ । देशमा बीस वर्षपछि जन प्रतिनिधि स्थानीय तहमा छन्, लाग्छ अब गाउँगाउँमा प्रगति सफलताका कथा सुरु भए । तर हामी जे जस्तो सोचिरहेका छौं, त्यस्तो परिवर्तन भने तत्काल देख्न पाइँने कुरा पनि होइन । समयक्रम अनुसार विकास, अवसरहरु प्राप्त […]

बिदेसिनेहरुको ‘मास्टर डिग्री’ भाँडा माझ्न कै लागि हो त ?

-जनकमान डंगोल २०४६ सालको राजनैतिक परिवर्तन पस्चात हाम्रो देस नेपालमा पनि बिदेस जाने लर्को द्रुतगतिमा लागेको देखिन्छ । अध्ययनको लागी भन्दै यसरि बिदेस जानेहरुमा के युवा के युवती के अर्धबैंस सबै उमेरका छन । नेपालमा भएको उच्च शिक्षाको डिग्री हासिल गरे पश्चात प्राय सबैको सोचाई हुन्छ बिदेस कसरि लाग्ने । पश्चिम तिर घर भएर हाल […]

शिक्षा सुधारमा नीतिगत व्यवस्था र जनशक्ति व्यवस्थापनको सवाल

–रमेशप्रसाद लामिछाने शिक्षामा सुधार नचहाने कोहि छैन । सरकार, राजनीतिक दलहरु, राष्ट्रसेवक तथा नागरिक समाज सबै शिक्षाको स्तरीयता, गुणस्तरीय शिक्षा, सीपमूलक शिक्षा र वैज्ञानिक शिक्षा भन्दै चर्को स्वरमा चर्चा गरिरहेको दशकौं वर्ष बितेको छ । शैक्षिक सुधारको आवाज पञ्चायती काल, बहुदलीय व्यवस्था हुँदै आजको गणतन्त्रमा आइपुग्दा पनि उही माग, उस्तै कुरामा तात्विक भेद पाइन्न । […]

सिण्डीकेटधारीहरुको बिर्कोभित्र पहिचान र लोकतन्त्रको मर्म

–कमान सिं पाख्रिन (पृथक) जहाँ वर्गीय असमानताहरू हुन्छन् त्यहाँ अनेकन विभेदका खाडलहरू हुन्छन् । जहाँ विभेद हुन्छ, त्यहाँ द्वन्द्व हुने गर्दछ । देखिने वा नदेखिने, ठूलो वा सानोमा । जुन प्रश्नहरूका कारण द्वन्द भएको हुन्छ वा जहाँ द्वन्द पछिको सही समाधान हुँदैन, खोजिदैन, त्यहाँ द्वन्दका लक्षणहरू प्रकट भइरहेको नै हुन्छ । आज ठीक त्यही विन्दुको […]

भौतिक विज्ञान र भाैतिकवादमा स्टेफेन हकिङको योगदान

बेलायतको सैद्धान्तिक भौतिक शास्त्री, ब्रह्माण्ड शास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयको ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रको निर्देशक रहेका स्टेफेन हकिङको १४ मार्चका दिन मृत्य भएको उनको परिवार जानकारी दिएका छन् । उनको जन्म बेलायतको अक्सफोर्टमा ८ जनवरी १९४२ मा भएको थियो । दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेलामा जन्मिएका हकिङ विसौं र एक्काइसौं शताब्दीका अब्बल दर्जा वैज्ञानिक थिए […]

वर्ष २०७४ : विशेष वर्ष

समयको नापोलाई विक्रमीय आँखाले हेर्दा २०७४ लाई विशिष्ट उपलब्धिको वर्ष मान्न सकिन्छ देशको लागि । नेपालको औपचारिक सम्वत्को रुपमा रहेको विक्रमको २०७४ साँच्चै एउटा उपलब्धिको वर्षको रुपमा इतिहासमा आफ्नो छाप छोड्न सफल भएको छ । नेपालको राजनैतिक क्षेत्रमा यस वर्षलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । नयाँ वर्षको रुपमा २०७४ लाई नेपाली समाजले आफ्नो आँगनमा स्वागत […]

प्रहरी राजनीति, घामड पुलिसिङः यसकारण पछारिए खरेल !

विश्वमणि सुवेदी / नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अघिल्ला महानिरीक्षकबाट चार्ज बुझिसकेका थिएनन् । तर, सर्वेन्द्र आसिन हुनुपर्ने महानिरीक्षकको टेबुलमा व्याची रमेशप्रसाद खरेलको राजीनामा पुग्यो, त्यसपछिमात्र घडीमा १२ बज्यो । अहिले राजीनामा स्वीकृत भइसकेको छ । तर, खरेलको राजीनामाले प्रहरीमा भित्रिएका केही पछिल्ला प्रबृत्ति स्मरणीय छन् । निःसन्देह रमेश खरेल प्रहरीभित्रका दक्ष र व्यवसायिक पात्र […]

चैती छठ : किन र कसरी ?

अब चैती छठ धुमधामका साथ मनाइन थालिएको छ । चैतमा मनाइने दशैँको पनि विस्तार हुन थालेको छ भने दशैँभन्दा निकै तीव्र गतिमा छठको विस्तार भइरहेको छ । चैत शुक्ल पक्षको चौथी तिथिका दिन नहाखाएके गरिन्छ । यस दिन व्रत गर्नेजतिले अनिवार्य रुपमा नुहाएर चोखो खाना खान्छन् । उसो त चैती छठ हुने घरपरिवारमा होलीको दिन […]

वैज्ञानिक वन व्यवस्थापनका नाममा ५० लाख क्युफिट काठमा गिद्देदृष्टि

नेपाल सरकारको आधिकारिक वेबसाइटमा १० नम्बरमा छन् युवानेता शक्तिबहादुर बस्नेतको नाम । ६ नम्बर प्रदेशका सशस्त्र युद्धकालीन नेतृत्वका नेता बस्नेतसँगको उठबसमा उनी स्पष्ट नै देखिन्छन् तर्क र अडानमा । उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा परेको छ । अहिले ‘बधाई पिरियड’मै बल्झिरहेका छन् । बधाई पनि । प्रसंग जोडौँ, इलामबाट । नेपाल कम्युनिष्ट पार्टी अर्थात् […]

के कारणले धावनमार्गमा जोतियो बंगला विमान ?

काठमाडौं, ६ चैत । दुर्घटना आफैमा एउटा दुःखद् संयोग हो । अनपेक्षित धेरै कुराको संयोगबाट कुनै पनि राम्रो वा नराम्रा घटनाहरु हुने गर्दछन् । गत साताको सोमबार काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै एउटा दुःखद् संयोगका कारण बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि आएको युएस बंगला जहाज अतवरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा चार दर्जनभन्दा बढिको […]

मकवानपुरका खोला–बगर तिम्रा बाउका बिर्ता हुन् ?

-शिवकुमार काशी केही दिनअघि मनहरी गाउँपालिका निबासी एकजना स्वाभिमानी बृद्ध बुवाले गोप्य रुपमा भेट्न आह्वान गर्नुभएपछि अपरिचित नै भएपनि उनको र मेरो भेटघाट भयो । भेटघाटमा सचेत र स्वामिमानी बुवाको सार कुरा थियो–‘हामीहरुका खेतका पुर्जा छन्, तिरो तिरेका छौँ । राप्तीखोला बगरमा परिणत भएका हाम्रा खेतबाट क्रसर उद्योगका बिचौलियाहरुले धमाधम मेसिन प्रयोग गरी क्रसर उद्योगहरुमा […]

चोलेन्द्रको “जुडिसियल कु” प्रयास र नेपाली सेनाको आँखा

– स्वागत नेपाल सर्वोच्च अदालतका न्यायाधीस चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीस गोपाल पराजुलीविरुद्ध इजलासको दुरुपयोग गरेर घरमा लेखेर ल्याएको चिर्कटो पढीवाची सुनाएर हिँडेपछि केहीले खुसी मनाए, केहीले भित्रभित्रै भोजै खाएको सनसनी चल्यो, अधिकारवादी भनिने र गोविन्द के सी पक्षधरहरु खुसीले गद्गद् भएको सुनियो । तर, म भने अमेरिकाले १९९० मा इराकमा आक्रमण गर्ने घोषणा गर्दै विद्रोही […]