रोचक

चलचित्र ‘सायाबुङ’ को काठमाण्डौमा विशेष प्रदर्शन हुने

काठमाडौं २६ भदौं । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा भदौं ३० गते ‘सायाबुङ’को विशेष प्रदर्शन हुने निर्माण पक्षले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गएका छन् । द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई […]

भारतमा अब सेल्फी खिच्दा पनि पैसा पाईने

भारत, ३२ असार । सेल्फी खिच्दा पैसा पाईन्छ भन्ने कुरा सुनेर तपाईलाई अचम्म लाग्ला तर भारतमा साँच्चै सेल्फी खिचेर अपलोड गर्दा समेत पैसा आउने भएको छ । हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गरेबापत पैसा दिने निर्णय गरेको हो । इन्डियन एक्सप्रेसका अनुसार ६ देखि १२ कक्षाका विद्यार्थीहरुले बिरुवा रोपिरहेको सेल्फी खिचेर एपमा अपलोड गर्दा […]

अचम्म–आकाशबाट बादल चोरी गरेको आरोप

इरान, २० असार । तपाईले विभिन्न चोरीका आरोपहरु सुन्नु भएको होला तर एउटा यस्तो आरोपको बारेमा तपाईलाई थाहा नहुन सक्छ । इरानले इजरायल र अन्य पश्चिमा मुलुकले आफनो आकाशबाट बादल चोरी गरेको आरोप लगाएपछि विश्वको ध्यान त्यता खिचिएको छ । इरानका एक सैन्य जनरलले इरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी […]

कुमारीत्वको प्रमाणपत्र पाएपछि मात्र बिहे, लोग्नेको जबरजस्ती चुपचाप सहन बाध्य

एजेन्सी, १८ असार । मुस्लिम कानुनलाई संसारमा कडा कानुन भनेर चिन्ने गरिन्छ । कडा ईस्लामिक कानुन भएको देशहरुमध्ये इरान एक कठोर इस्लामिक कानून भएको देश मानिन्छ । जहाँ बिहे अगाडि केटीहरुको कुमारीपनको प्रमाणपत्र माग्ने गरिन्छ । बिहे गर्नका लागि भर्जिनिटी सर्टिफिकेट मागिने भएपछि अविवाहित युवतीहरु आफ्नो यौनांगको सर्जरी सम्म गराउने स्थानीय संचार माध्यमहरुमा समाचार छ […]

पढ्ने र तास खेल्नेलाई यस्तो हुन्छ फाईदा

सिकागो, १९ जेठ । पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो । प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न […]

बालकको विवाह कुकुरसँग

एजेन्सी ५ जेठ / पूर्वी भारतमा एक बालकको छिमेकीको कुकुरसँग विवाह भएको छ । बेहुलालाई जंगली जनावरको आक्रमणबाट बचाउन र दुर्भाग्यबाट जोगाउन उडिसा राज्यको जयपुर जिल्लाको जनजातिको समुदायमा यस्तो विवाह गरिएको हो । विवाहमा एक सय ५० भन्दा बढी मानिस सहभागी थिए । बालकको गिजामा दुई दाह्रा पलाएपछि बालकलाई भविष्यमा हुन सक्ने खराब भाग्यबाट जोगाउने अन्धविश्वासमा सो संस्कार […]

मरेपछि पनि करोडौँ कमाउनेहरुको कथा

एजेन्सी, १८ चैत । शिर्षक सुन्नेबित्तिकै अचम्म मान्नुपर्ने दिन अब गइसकेको छ । किन कि यो विश्वका केही देशमा सम्भव भइसकेको कुरा हो, जसलाई प्रविधिले सहज बनाई दिएको छ । मरेपछि मान्छेको सबैकुरा सकिन्छ । खाली हात आएको हुन्छौ खाली हात जानुपर्छ । जे जति भोग गर्ने हो, त्यो बाँचुञ्जेल नै गर्ने हो । त्यसैले […]

कोलेस्ट्रोल घटाउन के खाने ?

शरीरको अनावश्यक कोलेस्ट्रोल रोगको घर हो । कोलेस्ट्रोल मुटुका लागि अत्यन्त हानिकारक मानिन्छ । यसकै कारण क्यान्सरसमेत निम्तिन सक्छ । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न दिनुहुँदैन । यसका लागि शाकाहारी खाना प्रयोग गर्नु उत्तम हुन्छ । यी खाद्यपदार्थ, जसले कोलेस्ट्रोल सन्तुलनमा राख्ने काम गर्छन् : मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घ्यू, मख्खनजस्ता खाद्यपदार्थको प्रयोगमा […]

आफु मरेर प्रेमिकालाई बचाउने ज्याक र टाइटानिक जहाजको रहस्य यस्तो छ

मकवानपुर, २ जेठ । ‘टाइटानिक जहाज’ तथा ‘ज्याक र रोज’ को प्रेमकथाको बारेमा नसुन्ने सायदै कमै होलान् । हलिउड चलचित्र टाइटानिक सुपरहिट चलचित्र हो । प्रेमकथा बोकेको यो चलचित्र अहिलेसम्मै पनि चर्चित छ । यस चलचित्र हेरिसकेपछि भने वास्तविक टाइटानिक जहाजका बारेमा सबैलाई जान्ने ईच्छा हुनसक्छ । यहाँ प्रेमदिवसको अवसर पारेर टाइटानिक जहाजको वास्तविकता बारेमा […]

तौल घटाउन चाहने मानिसले यसो गर्दा राम्रो

मोटोपनले शरीरलाई भद्दा मात्र देखाउँदैन, स्वास्थ्यलाई पनि उत्तिकै असर पु¥याउँछ । त्यसैले पनि धेरै मानिस तौल घटाउन प्रयासरत हुन्छन् । तर, चुड्कीका भरमा तौल घटाउँछु भनेर सोच्नुचाहिँ गलत हुन्छ । यसको पनि आफ्नै विधि र प्रक्रिया हुन्छ । तौल घटाउने नाममा गलत क्रियाकलाप गर्दा उल्टै शरीरलाई हानि पुग्छ । त्यसैले डाक्टरको परामर्शअनुसार तौल घटाउँदा राम्रो […]

केटाहरुको यी स्वभावहरु जुन केटीहरुले मन नपराई बस्नै सक्दैनन् ।

साधारण भाषामा केटीलाई  पट्याउन वा आफु प्रति मोहित पार्नको लागि अधिकाँश केटाहरुले विभिन्न उपायहरु अपनाईरहेका हुन्छन् तर कतिपय अवस्थामा केटाहरु सफल नभईरहेका हुन्छन् । यस्तो अवस्थामा निकैनै पिडा हुने गर्दछ । तर हामिले सहि तरिका र आचरणका साथ केटीहरुलाई मोहीत पार्नको लागि हामिले यस्ता तरीकाहरु त्यार पारेका छौं । जुन केटीहरुलाई औधि मन पर्छ र […]

के अब पुरुषहरु पृथ्वीबाट लोप हुन्छन् ? यस्तो छ वैज्ञानिक तथ्य

एजेन्सी, ९ माघ । वाई क्रोमोजोम पुरुषत्वको प्रतिक मानिँदै आएको छ । तर, यो त्यति बलियो र टिकाउ नरहेको कुरा पछिल्लो अध्ययनले देखाएको छ । यसमा लिङ्ग निधारण गर्ने एस.आर.वाई. नामक जीन रहे पनि अन्य खालका जिन थोरै रहने गर्छ । र, यो जीवनको अस्तित्वको लागि नभए नि हुने एक मात्र क्रोमोजोम हो । सबैभन्दा […]

अनौठो कानुन भएको देश : जहाँ श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँछ

एजेन्सी, २४ पुस । दुनियाँका विभिन्न देशहरुमा अझ भनौँ विभिन्न समुदायमा अझै पनि महिलाहरुलाई विभिन्न नाममा विभेद गरिन्छ । कतिपय स्थानमा महिलाहरुको ईच्छा विपरित नै उनीहरुलाई जोखिमपूर्ण रुपमा दासी बनाईन्छ भने अझै पनि विश्वका मानिसहरु नारीलाई भोगको वस्तुमात्र सम्झने तुच्छ मनोभावनाबाट ग्रसित छन् । कतिपय स्थानमा त महिला विरोधी कानुन नै कार्यन्वयनमा छ । यस्तै […]

सार्वजनिक स्थानमा चिच्याउँदा ५ हजार डलर जरिवाना

एजेन्सी, ३० पुस । दुनियाँमा त्यस्ता केही कानुनहरु छन् जुन कानुनका बारेमा सुन्दा तपाईलाईँ अचम्म लाग्न सक्छ । तपाईलाई के लाग्छ ? सार्वजनिक स्थानमा चिच्याउँदा तपाईलाई कतिको सजाय होला ? नेपालमा त चिच्याउँदा कानुन लाग्ने सम्भावना नै कम छ होईन र ? तर सबै ठाउँमा भने त्यस्तो स्वतन्त्रता छैन । क्यानडाको प्रोविन्स, अल्बर्टा प्रान्तमा बजारमा […]

माघ १७ गते १ सय ५० वर्षपछि फेरि ‘सुपर मुन’

काठमाडौँ, ३० पुस । जनवरी ३१ अर्थात माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटक पटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं । तर त्यस दिन चन्द्रमा अघि पछिको पूर्णिमाको रातभन्दा ठूलो […]

स्तन आर्कषक र ठुलो भएका ३ हिरोईनहरु

स्तन संवेदनशिल हुन्छ , यो जति संवेदनशिल हुन्छ त्यतिनै लोभलाग्दो पनि हुन्छ । यसकोे आकार प्रकारमा भने फरक पर्दछ । कसैको स्तन ठुलो हुन्छ भने कसैको सानो हुन्छ । कसैले स्नन सानो भएका कारण आफु सेक्सी नभएको सोच बनाएर स्तन बढाउने विविध उपाए समेत अपनाएका हुन्छन् । स्तन ठुलो बनाउन चलचित्रकर्मी समेत ईच्छा व्यक्त गर्दछन् […]

प्रेमी वा प्रेमिका खुशी पार्न यसरी गर्नुस् किस

हामि सबैले किस गरेका छौं वा हामिलाई कसैले किस गरीसकेका छन् सानोमा होस वा ठुलोमा होस हामि नजानिदो तरीकाले किसमा परिसकेका छौं । हामिलाई किस गर्न पनि मन लाग्छ किनकी हाम्रो मानविय स्वभावनै हो । हामि कसैप्रति मोहित भयौं भने उसलाई किस गर्न मन लागिहाल्छ वास्तवमा के हो त ? किसको रहस्य किस प्रेमको परिभाषा […]

केटी वा केटाले घरमै बसेर अनुहार सुन्दर पार्ने तरीका यस्तो छ

मनिसहरु आफ्नो अनुहार नराम्रो भएकै कारण चिन्तित हुने गर्छन् राम्रो बन्नको लागि पार्लर धाउने पनि गर्छन तर त्यसबाट सोचे जस्तो उपलब्धी भने पाईराखेका हुँदैनन् । एकातिर पैसा सकिने अर्कोतिर अनुहार जस्ताको तस्तै । आज हामीले घरमै बसेर कम पैसा खर्चगरी समयको समेत बचतगरी आफुलाई कसरी राम्रो बनाउने त्यसको बारेमा जानकारी दिएका छांै । थोरै मह […]

बियर बाटै गाडी चलाउन सकिने, अब बियर पिउने कि गाडी चलाउने ?

एजेन्सी, ४ पुस । तपाईले बियरलाई पेयपदार्थका रुपमा मात्र प्रयोग गर्दै आईरहनु भएको होला । कतिपय समयमा बियर लागेर तपाई यताउता कुद्नु भएको होला तर अबको ५ वर्षपछि भने यसलले तपाईलाई होईन तपाईको मोटरसाईकल र गाडीलाई कुदाउनेछ । कुरा सुन्दा अपत्यारिलो छ तर यो वास्तविक नै हो । शोधकर्ताहरुका अनुसार सन् २०२२ सम्ममा पेट्रोल डिजेलको […]

गेटन डुगास : पेसेन्ट जिरोको रहस्य, जसले एड्सको सुरुवात गरे

एजेन्सी, ३ पुस । दुनियामा सबैभन्दा पहिले कसलाई भएको थियो एड्स ? यो प्रश्न बेलाबेला तपाईको मनमा पनि उब्जन्छ होला । एड्स कुनै रोग होइन यो शरिरको प्रतिरक्षा प्रणाली कमजोर भएर विभिन्न रोगहरुको लक्षण एकैपटक देखिने अवस्था हो । अहिलेसम्म एड्स रोग निको पार्ने उपचार तथा औषधि पत्ता लागेको छैन । सन १९९८ देखि हरेक […]