मनोरञ्जन

हेटौडामा आईपुगे चलचित्र चौका दाउको टोली

हेटौंडा १८ पौष । चलचित्र चौका दाउको टोलि देश दौडाहाको क्रम्मा ३ नम्बर प्रदेश राजधानी हेटौडा आईपुगेका छन् । मंगलबार हेटौडाका पत्रकारहरुसंग साक्षतकार गर्दै चलचित्रले कमेडी कथा उठान गरेको बताईएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक पुर्णेन्द्रु झा ले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा चलचित्रमा […]

फिल्म गोपीको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान

काठमाडौं १२ पौष । आरोही इन्टरटेनमेन्ट प्रालिले फिल्म गोपीको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान गरेको छ । कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान […]

रश्मिलाज फेसियल हाउसको एघारौँ बार्षिकोत्सब सम्पन्न

काठमाण्डौ ११ पौष । नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो ११ औ बार्षिकोत्सब सम्पन्न भएको छ । उक्त अवसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले ३ जना समाजका चर्चित व्यक्तित्वहरुलाई विशेष सम्मान गरेको थियो भने अन्य दर्जनौ विशेष व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । प्रमुख अतिथि गीतकार र […]

मिस यूनिभर्स टप–१० मा पर्न सफल मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु एयरपोर्टमा (भिडियो)

काठमाडौं ५ पौष । मिस यूनिभर्स टप–१० मा पर्न सफल मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्ट पुगे । थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप–१० को छनौटमा पर्न सफल भइन् । मिस युनिभर्सको यात्रा सकेर नेपाल फर्किएकी मनिता देवकोटालाई स्वागत गर्न मिस […]

‘जीवन काडा कि फूल’ नामक चलचित्रको पोष्टर सार्वजनिक

काठमाडौं, २८ मङ्सिर । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र दुइओटा पोष्टर सार्वजनिक गरिएको हो । २०६७ सालको मदन पुरस्कार प्राप्त […]

हेटौंडाका नारायणी मलको उपहार योजनामा प्रताप दास आउने

मकवानपुर २७ मङ्सिर । नारायणी मल दसैं तिहार उपहार योजनामा नेपालका चर्चित गायक प्रताब दास आउने भएको छ । दास यही मङ्सिर २९ गते शनिबार हुने नारायणी मल दसैतिहार उपहार योजना कुपनको नतिजा कार्यक्रममा सांगितीक प्रस्तुती दिन आउन लागेको नारायणी मलका निर्देशक कैलश ढकालले जानकारी दिएका छन् । दशै तिहारमा नारायणी मलका सामान खरिद गरेकाहरुले […]

नवलपरासी औद्योगिक व्यापार मेला २०७५ मंसिर १३ देखि हुँदै

काठमाडौँ २७ कात्तिक । शान्ति, समृद्ध, उद्योग र व्यापार नवलपरासी औधोगिक व्यापार मेला २०७५ तथा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रबिधिको बृहत प्रदर्शनी २०७५ मंसिर १३ देखि २३ गते सम्म हुने भएको छ । उद्योग वाणिज्य संघ नवलपरासी तथा औधोगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनीसहितको […]

भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा सार्वजनिक

काठमाडौं २० कात्तिक । नेपालको भाइरल जोडीको गीत बजारमा आएको छ । भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनीहरुले लेखेको गीतलाई गायक कर्णराज गिरिले निकै आकर्षक पारामा आवाज भरेका छन् । गितमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेका छन् । गायक कर्णराज […]

गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा ‘ तिहारै आयो ’ भिडियो सहित

काठमाडौं १८ कात्तिक । नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका सर्मिला विसी र गायक टेक बहादुर सुनारको आवाजमा सजिएको तिहारको कोशेली ‘तिहारै आयो’ गीतको भिडियो बजारमा आएको छ । अनिल चन्द घायलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको हो । […]

प्रताप दासको ‘जुनकिरी’ सार्बजनिक (भिडियो सहित)

काठमान्डौँ १५ कात्तिक । नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी’ बोलको गित सार्बजनिक भएको छ । भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा (स्माइल) को संगीतमा डान्सिङ गीतको भिडियो बजारमा आएको हो […]

हेटौँडेली कलाकार आशाकाजी श्रेष्ठको देउसी गीत सार्वजनिक (भिडियो सहित)

हेटौँडा, १४ कात्तिक । मकवानपुरका कलाकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ आशाकाजी श्रेष्ठले सांस्कृतिक,संरक्षण र प्रवद्र्धनका लागि देउसी गीत सार्वजनिक गरेका छन् । ‘देउसी आए घर घर डुल्दै’ र ‘यही गाउँको मायाले’ बोलको २ वटा गीतलाई भिडियो सहित सार्वजनिक गरिएको हो । मकवानपुरको हेटौँडालाई कर्मथलो बनाएर करिब ३ दशकदेखि नाट्य तथा संगीत क्षेत्रमा […]

गायक तथा संगीतकार राम बहादुर बाडेको “नरिसाइदिनु” बिमोचन

काठमाडौँ १४ कात्तिक । गायक तथा संगीतकार राम बहादुर बाडेको “नरिसाइदिनु” सार्बजनिक भएको छ । काठमाडौँमा भएको एक भब्य समारोहमा उक्त गित “नरिसाइदिनु” बिमोचन भएको हो । उक्त गीतमा अहिलेका युवा पुस्ता देखि पछिल्लो पुस्ताका व्यक्तिहरुको भावना समेटिएको कुरा गायकले बताएका छन् । शब्द सन्जिब बाडेको रहेको उक्त गीतमा गायक आफ्नै संगीत रहेको छ । […]

गायक गौरब देउवाको आवाजमा ‘झ्याप बनायो ’ भिडियो सहित

काठमाडौं १४ कार्तिक । गायक गौरब देउवाको नयाँ गीत ‘ झ्याप बनायो ’ युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतको शब्द तथा संगीत हेमराज थापा बावु राजाले संगीत र गौरब देउवाले गरेका छन् । त्यस्तै गीतको मर्म बमोजिमको रयाप बवुल क्षेत्रीले गरेका हुन […]

गायिका अनिसा चौधरीको मार्मिक एल्बम ‘गुराँस फुल्यो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ १३ कात्तिक । मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जीवनका अफ्टयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ गायिका अनिसा चौधरीको एल्बम ‘गुराँस फुल्यो ’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा जाने आफनो मायालुलाई गाउँ घरमा नै फर्कन आग्रह गीतमा गरिएको छ । मन भित्रको पीडालाई गायिका अनिसाले शब्द तथा संगीत मार्फत समेटेकी छिन् […]

बरिष्ठ गायक आनन्द कार्कीको आवाज रहेको गीतकार घन बहादुर थापाको गीति एल्बम नबिर्सू बिमोचन

काठमाडौँ १० कात्तिक । युके निबासी गीतकार घन बहादुर थापाको गीति एल्बम नबिर्सू एक भव्य समारोहबीच काठमाडौँमा बिमोचन गरिएको छ । लामो समय देखि युके बस्दै आएका गीतकार थापाको यो चौथो एल्बम हो । युकेमा बस्दै आए पनि नेपाली माटोलाई, नेपाली साहित्य, गित संगीतलाई माया गर्दै आएका गीतकार घन बहादुर थापा साहित्य विधामा समेत उत्तिकै […]

चर्चित गायिका राधिका हमालको मारुनी गीत ‘जोरै मुरली ’

काठमाडौं ९ कात्तिक । नेपाली मौलिक लोकभाकाका सिर्जनाहरु बजारमा कमै मात्रामा आइरहेको अवस्थामा म्युजिक बैँक नेपाल प्रा.ली.को प्रस्तुतिमा बहु चर्चित गायिका राधिका हमाल र गायक पुर्ण बुढा मगरको आवाजमा रहेको निकै मौलिक भावनामा सजिएको लोकदोहोरी गीत ‘जोरै मुरली ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा अधिक मात्रामा मौलिक बाजा तथा मौलिक थेगोबाट सजाइएको छ […]

हेटौंडाका सुवेदीको ‘दशैं तिहार’ बोलको गित सार्वजनिक

मकवानपुर ५ कात्तिक । सांगीतिक क्षेत्रमा उदाउँदै गरेका हेटौंडाका सविन सुवेदीले दशैं तिहार बोलको गितमा आवाज दिएका छन् । उनले आवाज दिएको उक्त गितको म्यूजिक भिडियो केहि दिन यतामात्रै सार्वजनिक भएको हो । पछिल्लो समय चर्चामा रहेको रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा पुगेका विश्वास उप्रेती, रवि शर्मा, करण जोशी,संजय सोब लगाएतले पनि गितमा […]

आजबाट ‘छक्का पञ्जा ३’, देशभर प्रदर्शनमा

मकवानपुर २४ असोज । ‘छक्का पञ्जा’ सिरिजको तेस्रो शृंखला आजबाट देशभर प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर यो चलचित्र आज घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको हो । छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो । अघिल्ला दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक व्यवसायको रेकर्ड बनाएका थिए । यस चलचित्र दीपाश्री निरौलाले […]

आज्ञासागर बने भदौ महिनाको अनमोल आइडल, नगदसहित गोल्डेन माईक प्रदान

हेटौँडा, १४ असोज । रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै सुरु गरेको ‘अनमोल आईडल’ को भदौ महिनाको विजेता आज्ञासागर हुमागाईँ भएका छन् । ‘अनमोल आइडल’ रेडियो कार्यक्रममा साप्ताहिक रुपमा उत्कृष्ट हुँदै लाईभ कार्यक्रममा प्रस्तुति दिएपछि एसएमएस भोट तथा निर्णायकको मतको आधारमा उनी उत्कृष्ट भएका हुन् । हुमागाईले भदौ महिनाको बिजेता भएसँगै गोल्डेन माईक […]

‘घामपानी’, लगातार युट्युब ट्रेण्डिङमा

हेटौँडा, १० भदौ । चर्चित नेपाली कथानक चलचित्र ‘घामपानी’लाई युट्युबमा ३१ लाखभन्दा बढी पटक हेरिएको छ । चलचित्र करिब एक सातासम्म लगातार नम्बर १ ट्रेण्डिङमा समेत पर्न सफल भएको थियो । यो समाचार तयार पार्दाको समयमा समेत यो चलचित्र अझै युट्युब ट्रेण्डिङमा ४ नम्बरमा छ । चलचित्रलाई युट्युबमा ३१ लाख २१ हजारभन्दा बढी पटक हेरिएको […]