मनोरञ्जन

हेटौँडाको डिबज ब्याण्डको ‘आँखा तिम्रो’ सार्वजनिक (भिडियो सहित)

हेटौँडा, ३१ असोज । हेटौँडाको डिबज ब्याण्डको ‘आँखा तिम्रो….’ बोलको गीत सोमबार युट्यूब मार्फत सार्वजनिक गरिएको छ । गीतामा विपिन सुवेदीको रचना रहेको छ भने निर्माण गजुरेलले स्वर दिएका छन् । सार्वजनिक गरिएको गीतको म्यूजिक एरेन्ज रेकर्ड कुमार सिंह ठकुरीले गरेका छन् । ऋषि के.बी.को संगीत रहेको आँखा तिम्रो बोलको गीतको भिडियो के.बी.कै निर्देशनमा बनेको […]

रमेशको ‘ऐश्वर्य’ लाई केकीको बचपन र दिपिकाको हट अवतारले जोगाउँला ? यस्तो छ ‘ऐश्वर्य’को नालीबेली

चन्द्र घलान हेटौँडा, १० कात्तिक । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ छठको अवसर पारेर हिजो बिहिबारदेखि नेपालका विभिन्न हलहरुमा लागेको छ । स्पेशल ईफेक्टका साथमा करिब २ वर्ष लगाएर तयार पारिएको यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । ‘ऐश्वर्य’ चम्किएला ? कस्तो छ कथा ? नायक रमेश उप्रेतीको ड्रिम प्रोजेक्टको रुपमा लिइएको ऐश्वर्य चम्किने […]

शिव परियारको गीत हिन्दीमा चोरी

हेटौँडा, १० कात्तिक । नेपालका चर्चित गायक शिव परियारको प्रसिद्ध ‘पिलायो साथीले….’ बोलको गीत ईण्डीयन म्युजिक ईन्डष्ट्रीमा चोरी भएको छ । गायक परियारको आवाज रहेको उक्त गीतलाई सोनेटेक नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘प्यारका रोग’ भन्दै ‘तुम पे किया भरोसा…’ बोल राखेर सार्वजनिक गरिएको उक्त गीतमा गायिका खुश्बु उत्तमले आवाज दिएकी छिन् […]

राजेन्द्र खड्काको ‘सपना मनका थरी थरी’ सार्वजनिक

हेटौँडा, १२ कात्तिक । लमजुङका कलाकार राजेन्द्र खड्काको पहिलो लोकदोहोरी गिती एल्बम ‘सपना मनका थरी थरी’ सार्वजनिक भएको छ ।   संगीतकार तथा गीतकार समेत रहेका कलाकार राजेन्द्र आफैले यो गीतको शब्द सिर्जना गरेका छन् भने संगीत समेत उनकै रहेको छ । गीतमा एसपी राना मगर र पूर्णकला बिसीले आवाज दिएका छन् ।   सार्थक […]

मकवानपुरका राजु घलान, कान्तिपुर आईडलमा, भोटका लागि अपिल

हेटौँडा, १२ कात्तिक । भिमफेदी गाउँपालिका वडा नम्बर ३ निबुवाटारका राजु तामाङ कान्तिपुर आईडलको उत्कृष्ट ६० मा छनौट भएका छन् । उत्कृष्ट ३० जना छनौटका लागि सिधै भोटिङ हुने भएकोले उनले भोटका लागि अपिल गरेका छन् । एक सिमबाट एक सय वटा एसएमएस गर्न सकिने व्यवस्था गरिएको छ । खुला गायन तथा नृत्य प्रतियोगिता समेटिने […]

हेपाटाईटिस दिवसमा हेटौंडामा परिक्षण

हेटौंडा, १३ साउन । बिहीबार परेको विश्व हेपाटाईटिस दिवसका अवसरमा मकवानपुरको हेटौंडामा हेपाटाईटिस ‘सी’ परिक्षण गरिएको छ । लागु औषध नियन्त्रण शाखा मकवानपुर, रिकभरी नेपालसँगको समन्वयमा हेटौडाका समाजसेवी सिद्दिलाल श्रेष्ठ र तमु फार्मेसीको सहयोग तथा मकवानपुर रिकभरीङ समूहको आयोजना १ दिने निशुल्क हेपाटाईटिस ‘सी’ परिक्षण कार्यक्रमको आयोजना गरिएको हो । निःशुल्क परिक्षण कार्यक्रममा पुरुष ८७ […]

हेटौंडेली गायक सार्कराजको ‘आई देऊ तिमी’ युट्युवमा

हेटौंडा, ४ जेठ । हेटौंडेली गायक सार्कराज बानियाँको नयाँ गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ । सार्कराज बानियाको आवाजमा रहेको गीतमा (B-8EIGHT)का थुजे र किमको फिचरिङ रहेको छ । प्रकाश बास्फोरको शब्द र संगीत संयोजनमा तयार भएको गीत सार्कराजको एल्बम ‘मेलोडिज अफ सार्कराज’ मा समावेश छ । म्यूजिक भिडियोमा एलिसा राई र फराजको अभिनय […]

हेटौंडेली लगानी र निर्देशनमा बनेको ‘स्काउट’ तिजमा रिलिज हुने

हेटौंडा, १७ साउन । हेटौंडेली युवाहरुको लगानी र निर्देशनमा तयार भएको सामाजिक विषयवस्तुको उठान गरिएको चलचित्र ‘स्काउट’ आगामी तिजमा नेपाल भरि नै प्रदर्शन हुने भएको छ । निर्माण भएको २ वर्षपछि चलचित्र ‘स्काउट’ आगामी भदौ ८ गते रिलिज हुने भएको हो । विश्वमा नै समाजिक सेवा गरी स्वयमसेवी समूहको उच्चतम नमुना प्रस्तुत गर्न सफल स्काउट […]