निर्वाचन विशेष–२०७४

निर्वाचनमा हराउने अन्तर्घाती खोज्न माओवादीले बनायो समिति, को को पर्लान् अन्तरघात गर्ने लिस्टमा

काठमाडौँ, १८ पुस । आज बसेको माओवादी केन्द्रको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न ठाउँमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएको सन्दर्भमा त्यसको छानविनका लागि […]

ओलीको रु २४ लाख र सिटौलाको रु २३ लाख निर्वाचन खर्च

बनियानी, झापा, १८ पुस (रासस) : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो । तिनमा ११ […]

सुनसरी ३ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौँ, १२ पुस । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग […]

मुनु सिग्देल र जुनेली श्रेष्ठ सांसद ?

मकवानपुर १० पुस । एमाले मकवानपुरबाट समानुपातिक तर्फको सिट बाँडफाँड गर्दा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल र जुलेली श्रेष्ठ समानुपातिक तर्फको सांसद बन्ने लगभग पक्का भईसकेको छ । एमाले पार्टी कार्यालय मकवानपुरले दुवैलाई अग्रिम शुभकामना समेत दिईसकेको छ । यस विषयमा तु खबरले एमाले मकवानपुरकी जिल्ला अध्यक्ष मुनु सिग्देललाई जिज्ञासा राख्दा आफुहरु सांसद बन्ने प्रचुर […]

वाम गठवन्धन रोक्न काँग्रेसले ५ बर्ष माओवादीको सरकार बनाउन समर्थन गर्ने : प्रचण्ड

काठमाडौं ९ पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई ५ बर्ष माओवादिकै सरकार निर्माण गर्न काँग्रेसको समर्थन सहितको प्रस्ताव आएको बताएका छन् । निर्वाचनअघि मात्र बनेको बाम गठबन्धनमा हाल आरोप प्रत्यारोप सुरु भएपछि यस्तो प्रस्तावहरु आउन थालेका उनले बताए । निर्वाचनको तालमेलपश्चात पार्टी समेत एउटै बनाउने भनेर हिडेका दुवै दलका ठुलानेताहरुनै अहिले असन्तुष्ट देखिएका छन् […]

प्रदेशसभा समानुपातिकतर्फ दलहरुको सिट संख्या आज घोषणा हुने

काठमाडौं ७ पुस । प्रदेशसभाको समानुपातिकतर्फको दलहरुले के कति सिट प्राप्त गर्नेछन् त्यसको नतिजा आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोजले हिजो बिहिबार बेलुकी सम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो तर ढिलाई हुने भएपछि आज सार्वजनिक गर्ने तयारी गरीएको हो । आज सातै प्रदेसका समानुपातिकतर्फको मतको आधारमा दलहरले के कति सिट संख्या प्राप्त […]

३ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा स्थापितको दाबी

काठमाडौँ, ६ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनुपूर्व नै ३ नम्बर प्रदेशको मुख्यमन्त्री हुन्छु भन्नेहरुको बारेमा मिडियामा चर्चा थियो । काँग्रेसले जितेमा पूर्व गृहराज्यमन्त्री एवं हाल मकवानपुरमा प्रदेशसभा सदस्य निर्वाचित इन्द्रबहादुर बानियाँले पनि आफु मुख्य मन्त्री हुनसक्ने दाबी गरेका थिए । तर अहिले वाम गठबन्धनको बहुमत नै आएपछि भने काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा […]

दलहरुले आज समानुपातिक तर्फको सिट पाउने

काठमाण्डौं ६ पुस । प्रदेशसभा तर्फकोे निर्वाचनको समानुपातिक सिट दलहरुलाई संभवत आजनै छुट्याईने निर्वाचन आयोजले जानकारी दिएको छ । प्रदेश तर्फको २२० स्थानको मतको आधारमा सिट बाँडफाँड हुनेछ । समानुपातिक सिट बाँडफाँड गर्दा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य रहेको हुन्छ । निर्वाभनमा प्रदेश नम्वर १ मा ३७ प्रदेश २ मा ४३ प्रदेश ३ मा ४४ […]

प्रदेश ४ मा समानुपातिक तर्फ कुन दललाई कति सिट ?

मकवानपुर, ४ पुस । निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ४ मा एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ । जस अनुसार प्रदेश ४ को समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै १० सिट प्राप्त गरेको छ । त्यस्तै काँग्रेसले ३ लाख ६४ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । जस अनुसार काँग्रेसले प्रदेश ४ […]

प्रदेश ४ मा जनमोर्चालाई समानुपातिकमा एक सिट

मकवानपुर, ४ पुस । केही समयअघि सकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक तर्फको मतगणना अनुसार राष्ट्रिय जनमोर्चा पार्टीले समानुापातिक तर्फ एक सिट पाउने देखिएको छ । प्रदेश नम्बर ४ मा जनमोर्चाले १९ हजार २ सय ७६ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था छ । कुल सदर मतको १.५ प्रतिशत नकटाउने दलले […]

प्रदेश ४ : नयाँ शक्तिबाट घनमाया र लक्ष्मी मध्ये एक सांसद

मकवानपुर, ४ पुस । प्रदेश नम्बर ४ मा नयाँ शक्ति पार्टीका तर्फबाट घनमाया पोखरेल लामा र लक्ष्मी परियार मध्ये एक जना सांसद बन्ने भएकी छिन् । निर्वाचन आयोगका अनुसार नयाँ शक्ति पार्टीले प्रदेश नम्बर ४ मा समानुपातिक तर्फ २४ हजार ६ सय २५ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था छ । […]

यी ५ दलहरु, जसले समानुपातिकमा सिट पाउने करिब निश्चित छ

मकवानपुर, २ पुस । प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरिएको छ । यस अनुसार कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिकतर्फ कुनै सिट पाउने छैनन् । यदि जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतलाई अन्तिम मत मान्ने हो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् लगभग निश्चित […]

समानुपातिकको मतगणना सकियो, कुन दलको कति मत ?

मकवानपुर, २ पुस । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतका आधारमा ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ भने ३१ लाख २८ हजार ३८९ मत सहित नेपाली काँग्रेस दोस्रो दल बनको […]

एसएसपी हत्या गरेको आरोप लागेका रेशम चौधरीले जितेको प्रमाणपत्र नपाएपछि…

काठमाडौँ, २९ मंसिर : सर्वोच्च अदालतले फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ । उनले निर्वाचन अधिकृतको कार्यलयबाट निर्वाचनमा बिजय भएको प्रमाणपत्र नपाए पछी सो पाउनुपर्ने माग राख्दै सर्वोच्च पुगेका थिए । कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भई फरार रहेकै अवस्थामा राष्ट्रिय […]

निर्वाचनमा पराजय भएका कमल थापाले मुख खोले

काठमाडौं । २९ मंसिर / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सरकारका उपप्रधानमन्त्री कमल थापाले निर्वाचनमा मकवानपुर १ बाट पराजय व्यहोरेपछि आज एक विज्ञप्ती निकालेर मुख खोलेका छन् । निर्वाचन प्रकृयामा आफ्नो पार्टीले अकल्पनीय र निराशाजनक परिणाम आएको थापाको धारणा आएको छ । परिणाम जे जस्तो आएपनि त्यसलाई स्वीकारेको थापाले बताएका छन् । उनले एक विज्ञप्ती […]

समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो

विराटनगर, २९ मंसिर । प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको राससले जनाएको छ । सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा(एमाले)ले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा(माओवादी केन्द्र)ले ४४ […]

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

चितवन, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको राससले जनाएको छ । आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ । यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले […]

एमाले ७३ हजार मतको अन्तरले अगाडि

काठमाडौँं, २९ मंसिर । पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको राससले जनाएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट ३ ः ३० प्राप्त जानकारीअनुसार, नेकपा एमालेले ३० लाख ७३ हजार, नेपाली काँग्रेसले २९ लाख […]

प्रदेश नं ३ को मुख्यमन्त्रीमा को–को छन् आकाँक्षी ?

काठमाडौँ, २९ मंसिर । वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिनुभएको छ । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडाँै महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिनुभएको छ […]

७७ जना उम्मेदवारको जमानत जफत

पोखरा, २९ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको राससले जनाएको छ । कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाउनुभएको क्षेत्रीय […]