भीमफेदी गाउँपालिका

पानीको जारभित्र कमिलाको गुँड, माइचोईस पानी कम्पनीले यसरी गर्दैछ उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड

बलराम पुडासैनी । मकवानपुर २ साउन । आधुनिक अमेरीकन टेक्नोलोजिद्वारा प्रसोधित शुद्ध पिउने पानि लेखिएको स्टीकर टास्दै दुषित पानी बेच्न पल्केको माई चोईस कम्पनीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आईरहेको छ । उपभोक्ता तथा व्यवसायीसंग पानीको राम्रो मुल्य लिएर बेचेता पनि गुणस्तरमा भने चरम लापरवाहि भएको पाईएको भन्दै हेटौंडाका सर्वसाधारणहरु गुनासो गर्न थालेका छन् । बुधबार हेटौंडामा […]

भीमफेदीमा भर्ना अभियानमा छुटेकालाई फेरि भर्ना गरिने

भीमफेदी, ०२ साउन । सरकारले सुरु गरेको भर्ना अभियान अन्तर्गत भर्ना हुन छुटेका स्कूल जाने उमेर भएका बालबालिकाहरुलाई पूनः भर्ना गरिने भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले सुरु गरेको विशेष विद्यार्थी अभियान अन्र्तगत भीमफेदी गाउँपालिकामा समिति निर्माण भएपछि यो अभियानले सार्थकता पाउने भएको हो । आउँदो भदौ ३१ गतेभित्र विद्यालयजानबाट बञ्चित रहेका विद्यार्थीहरुलाई विद्यालय […]

भीमफेदीमा सार्वजनिक सुनुवाई, सेवाग्राहीलाई कुनै झण्झट हुन दिन्नौँ : अध्यक्ष लामा

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सुशासनको अभियानमा आफ्नो गाउँपालिका क्रियाशील भएर लागेको बताएका छन् । हिजो गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष लामाले सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि आफ्नो र गाउँपालिकाको तर्फबाट पूराका पूरा काम हुने बताए । गाउँपालिकाको काम गर्ने क्रममा आफूले भ्रष्टाचार गरेको भेटिए कारवाही भोग्न तयार रहेको […]

भिमफेदी गाउँपालिकाका ४२ जना आमाहरुले पाए सुरक्षा भत्ता

मकवानपुर २६ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा आज सुत्केरी प्रोत्साहन भत्ता वितरण गरीएको छ । भिमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्र्तगत आमा र बच्चाको सुरक्षाको लागि सहयोग पुगोस भन्ने उदेश्यका साथ भत्ता वितरण गरीएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिईन । उपाध्यक्ष रानाको अनुसार करीब १ सय जनालाइ सुरक्षा भक्ता वितरण गर्ने लक्ष्य […]

भिमफेदी गाउँपालिकाको सूचना अब डिजिटल बोर्डमा

भिमफेदी, २२ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा सुचना प्रवाह गर्न डिजिटल बोर्ड जडान गरिएको छ । गाउँपालिकाको सबै प्रकारका सुचनाहरु डिजिटल बोर्डमा राखेर गाउँपालिकाबासीहरुलाई सहज बनाएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । प्राविधिक शाखाले गाउँपालिकाको सम्पूर्ण सुचना डिजिटल मेसिनबाटै प्रशारण गरेको प्रमुख प्रशासकिय अधिकृत जीवन कुवँरले बताए । डिजिटल बोर्ड अध्ययन गर्न असहज हुनेहरुका […]

वक्तृत्वकलामा भिमफेदीकी सुस्मा प्रथम

मकवानपुर, २० असार । जिल्ला युवा समितिको कार्यालय मकवानपुरद्वारा युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भूमिका’ विषयक वक्तृत्वकलामा भीमफेदी गाउँपालिका वडा नम्बर ५ की सुष्मा पुडासैनी प्रथम, हेटौँडा १७ की कञ्चन घिमिरे द्वित्तिय, हेटौँडा १४ की अञ्जली घिमिरे तृतिय र हेटौँडा ४ का […]

भिमफेदीको प्रत्येक वडामा हाते ट्रयाक्टर वितरण

मकवानपुर, २० असार । मकवानपुरको भिमफेदी गाउँपालिकाको प्रत्येक वडाका लागि २ वटाका दरले हाते ट्रयाक्टर वितरण गरिएको छ । गाउँपालिकाको कृषि प्रवर्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बुधबार जम्मा १८ वटा हाते ट्रयाक्टर र ४ थान मकै छोडाउने मेसिन प्रदान गरिएको हो । कृषि सेवा केन्द्र भिमफेदीको संयोजन तथा भिमफेदी गाउँपालिकाको आयोजनामा आयोजित कार्यक्रममा गाउँपालिका […]

२ दिने अभिमुखीकरण तालिम मकवानपुरको भिमफेदीमा सम्पन्न

मकवानपुर १३ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा मंगलबारबाट सुरु भएको २ दिने सामुदायिक सञ्चार अभिमुखीकरण तालिम आज समापन भएको छ । भिमफेदी गाउँपालिकाको सहयोग तथा सोलुशन मिडिया प्रा.लि को आयोजनामा कार्यक्रम भएको थियो । भिमफेदी गाउँपालिकाका ९ वटा वडाका विभिन्न बिद्यालयका माद्यामिक स्तरका बिद्यार्थीहरु, तथा वडाका कर्मचारीहरुको सहभागिता रहेको तालिममा सुचनाको हक, सञ्चार, आमसञ्चार,समाचार लेखन, […]

सामुदायिक सञ्चार अभिमुखीकरण तालिम भिमफेदीमा सुरु

मकवानपुर १२ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा आजबाट २ दिने सामुदायिक सञ्चार अभिमुखीकरण तालिम सुरु भएको छ । । भिमफेदी गाउँपालिकाको सहयोग तथा सोलुशन मिडिया प्रा.लि को आयोजनामा कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रम भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्य तथा सोलुसन मिडियाका निर्देशक रामकुमार एलनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भिमफेदी वडा नम्बर […]

भीमफेदी गाउँपालिकाको तेस्रो गाउँसभाले विनियोजन गर्यो ४३ करोड ३० लाख ८ हजार रुपैँयाको बजेट

मकवानपुर ११ असार । भीमफेदी गाउँपालिकाको तेस्रो गाउँसभाले ४३ करोड ३० लाख ८ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ । भीमफेदी गाउँपालिकामा भएको तेश्रो गाउँसभा तथा आर्थिक वर्ष २०७५ ०७६ को बजेट भाषण तथा नीति तथा कार्यत्रम सार्वजनिक समारोहमा गाउँपालिका उपाध्यक्ष पार्वती रानाले बजेट प्रस्तुत गरेकि हुन् । युवा रोजगार अभीबृद्धिको लागी प्याकेजको अवधारणा बनाइ […]