ईन्द्रसरोवर गाउँपालिका

सिस्नेरीमा श्रमजीवि सहकारीको १९ औं साधारणसभा सम्पन्न

मकवानपुर ७ असोज । उत्तरी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा श्री श्रमजीवि महिला बचत तथा ऋण सहकारी संस्था लि.को १९ औ साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभाका सदस्य सुवस चन्द्र ठाकुरी, विषेश अतिथिमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, प्रदेश नम्बर ३ को प्रदेश सभाका सदस्य कुमारी मोक्तन, इन्द्रसरोवर […]

तामाङ घेदुङ मकवानपुरद्वारा ‘ताम्सालिङ जागरण अभियान’ प्रारम्भ

मकवानपुर, ०६ असोज । नेपाल तामाङ घेदुङ मकवानपुरले ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान प्रारम्भ गरेको छ । घेदुङ मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरका विभिन्न स्थानीय तहमा ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान सञ्चालन गर्ने कार्यक्रमको कार्यतालिका समेत तय गरेको नगर घेदुङ सचिव सुवाश घिसिङले जानकारी दिए । बैठकको निर्णय अनुसार यही असोज १९ गते […]

मुख्यमन्त्री ज्यू ! कानुन विपरीत काटिएका सालका रुख कहाँ गाएब भो ?

बलराम पुडासैनी मकवानपुर, ५ असोज । हेटौंडा स्मारक विकास समिति नवलपुर परिसरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति अन्र्तगतको वनबाट ५० वटा भन्दा बढी सालका रुख नियम विपरीत कटान भएका छन् । अहिले हेटौंडा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेल छन् । उनी स्मारक विकास समितिका अध्यक्ष मात्रै होईनन् प्रदेश नम्बर ३ का मुख्यमन्त्री समेत […]

नेकपा मकवानपुरको अध्यक्ष चयनमा निकै ल्याङल्याङ

मकवानपुर,  २६ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व चयनको विषयले मकवानपुरमा अझैं टुङगो लिन सकेको छैन । प्रदेशले मकवानपुरबाट अध्यक्षमा तत्कालिन नेकपा एमालेका बद्री लम्साल र माओवादी केन्द्रबाट सचिवका लागि विष्णु विष्टको नाम सिफारीस गरेर केन्द्रमा पठाएपनि मकवानपुर भित्रै नेतृतव चयनको विषयमा भएको लुछाचुडीको कारण कसले नेतृत्व गर्ने भन्ने […]

नेपाल आइडलको उत्कृष्ट २० मा मकवानपुरका ढकाल र खत्री

मकवानपुर २३ भदौ । नेपाल आइडल सिजन २ को उत्कृष्ट २० मा मकवानपुरका २ जना छनोट भएका छन् । उत्कृष्ट २० मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ निवासी २१ बर्षिया स्वस्तिका ढकाल र थाहा नगरपालिका निवासी २१ बर्षिय दीपराज खत्री रहेका छन् । गायनको ठुलो मञ्च नेपाल आइडलमा अहिले ढकाल र खत्रीले मकवानपुको प्रनितिधित्व गर्दै सांगीतिक […]

समन्वय समिति मात्र छ, बजेट, ऐन– कानून र कार्यबिधि छैन

मकवानपुर । मुुलुक संघीयतामा गइसकेपछि तत्कालिन जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाइयो । जिल्लामा समन्वय र अनुगमन गर्ने भनी समन्वय समिति स्थापित भयो । संविधानमा यसको व्यवस्था गरियो । सोही बमोजिम जनप्रतिनिधि निर्वाचित पनि भए । तर, समन्वय समितिलाई क्रियाशील बनाउन आवश्यक स्पष्ट ऐन, कानून, कार्यविधि नबन्दा समन्वय समिति क्रियाशील र प्रभावकारी हुन सकेको […]

कांग्रेस ईन्द्रशरोबर गाउँपालिका संयोजकमा वाईबा

मकवानपुर ८ भदौ । मकवानपुरको गाउँपालिकामा विहिबार भएको क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस गाउँपालिका संयोजकमा पार्टीका जिल्ला सदस्य जमानसिं वाईबालाई संयोजक तोकिएको छ । पार्टी सभापति ईन्द्रबहादुर बानियाँले ईन्द्रशरोबर गाउँपालिकाका नेता कार्यकर्तासंग छलफल गरेर जिल्ला सदस्य वाईबालाई संयोजक तोकेका हुन् । त्यसैगरी नेपाल महिला संघमा ईन्द्र शरोबर गाउँपालिका संयोजकमा लक्ष्मी डंगललाई संयोजक तोकिएको […]

परियार सहित ३७ जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

सिस्नेरी,८ भदौं । ईन्द्रसरोवर गाउँपालिकामा बिहिबार भएको क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रममा पूर्व माओवादी केन्द्रका जिल्ला सदस्य राजेन्द्र परियार सहित नेकपा पार्टी परित्याग गरी ३७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई प्रमूख अतिथि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्यद्वय सरिता प्रसाई र गुरु घिमिरे, जिल्ला पार्टी सभापती ईन्द्रबहादुर बानियाँ […]

हेटौंडामा विजुली झ्याप्प, झ्याप्प जानथालेपछि,यसो भन्नैपर्ने भो – सिडिओ साहेब सुधार्न आँट गर्ने हो ?

बलराम पुडासैनी मकवानपुर ७ भदौ । मुलुकमा लोडसेडिङ अन्त्य भएसंगै विजुलीको समस्या हट्ला अनि उज्यालोमा बस्न पाईएला भनेर मख्ख परेका मकवानपुरका सर्वसाधारण आजभोली दैनिक १७ पटकसम्म विजुली जानेआउने गर्न थालेपछि वाक्कै भएका छन् । प्रदेशको राजधानी हेटौंडामा समेत यसरी विजुली झ्याप्प झ्याप्प आउने जाने गर्छ तर जिम्मेवार निकाय भने बेखबर भएको जस्तै मौन देखिन्छ । […]

नेकपा मकवानपुरको सचिवमा विष्णु विष्ट पक्का , अध्यक्षमा श्रीधर पोखरेलको संभावना बलियो

मकवानपुर ५ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अध्यक्ष र सचिव को हुने भन्ने विषय अहिले चर्चा छ । प्रदेशबाट २ जनाको नामावली सिफारीस पनि भईसकेको छ । तर उनीहरुलेनै नेकपा मकवानपुरको नेतृत्व गर्ने भनेर पक्का भने भईसकेको छैन । नेकपा मकवानपुरको अध्यक्षमा एमालेबाट बद्री लम्साल र माओवादी केन्द्र सचिवका […]

दुषित पानी बेच्न पल्केका हेटौंडाका “माई चोईस”,“आक्वा टाईम” र “अमृत जल” नामक पानी उत्पादक कम्पनीमा मकवानपुर प्रशासनले लगायो शिल

मकवानपुर ३ भदौ । शुद्ध र प्रशोधित पिउने पानी भन्दै उपभोत्तासंग चर्को मुल्य असुल्ने अनि जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पल्केका हेटौंडाका ३ वटा पानी उत्पादक कम्पनीलाई मकवानपुरको प्रशासनले शिल गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्का अनुसार मकवानपुरका ३ वटा पानी उत्पादक कम्पनीहरु क्रमश मकवानपुर वेवरेज, शुभ वेवरेज, र नेचुरल वेवरेजको कम्पनीमा आज […]

इन्द्रसरोवरमा सक्रिय महिला बचतको वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर, ३१ साउन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा रहेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको१८ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ९७ लाख ७६ हजार तिन सय शेयर […]

तामाङ सञ्चारमा योगदान पुराएका पुर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुरले सम्मान गर्ने

हेटौँडा, ३० साउन । मकवानपुरमा तामाङ सञ्चारका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले सम्मान गर्ने भएको छ । रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते मनाइदै आइरहेको ‘तामाङ प्रसारण दिवस’ को अवसर पारेर गोलेलाई सम्मान गर्न लागिएको हो । तामाङ पत्रकार […]

माओवादी मकवानपुरमा डामाडोल, विष्टलाई नेकपा जिल्ला सचिव बनाउने चलखेल

हेटौँडा, २९ साउन । केन्द्रमा एकता भएसँगै प्रदेश र जिल्ला तहमा समेत एकताको लागि जुटेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा जिल्लागत एकताका सवालमा डामाडोल अवस्था देखिएको छ । तु खबरलाई प्राप्त पछिल्लो जानकारी अनुसार तत्कालिन माओवादी केन्द्र मकवानपुरबाट विष्णु विष्ट आदर्शलाई नेकपा जिल्ला सचिव बनाउने एलौटी समझदारी भएको छ । एक सचिवालय सदस्यका अनुसार माओवादी […]

मकवानपुरको देउरालीमा नयाँ बस जल्यो, घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दै

मकवानपुर, २९ साउन । थाहा नगरपालिका ११ देउरालीस्थित त्रिभुवन राजपथमा मंगलबार बिहान अज्ञात समुखद्वार आगलागी भएको छ । बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको महेन्द्र कम्पनीको अनटेष्ट बसमा ३ ४ जना अपरीचित ब्यक्तिहरुको समुहले आगजनी गर्दा बस पूर्णरूपमा जलेर क्षति भएको प्रहरी प्रधान कार्यालय नक्सालले पुष्टी गरेको छ । आगजनी कसले र किन गर्यो भन्ने विषयमा प्रहरीले […]

मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार

मकवानपुर २९ साउन । मकवानपुरको हुमाने भञ्ज्याङमा आज एउटा सुमोमाथि बम प्रहरा भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमोमाथि पेट्रोल बम प्रहार भएको सुचना प्राप्त भएको छ । तर घटनाको विषयमा पूर्ण जानकारी भने आईसकेको छैन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले बम प्रहार भएको भन्ने खबरचै आएको तर घटनाको विषयमा […]

मेयर महत भन्छन्  : ‘नो पार्किङ’को विषयमा सहमति भएको छैन, आखिर किन गलत सुचना बाँडदै छ मउवा संघ ?

बलराम पुडासैनी मकवानपुर २८ साउन । हेटौंडा उपमहानगरपालिकामा सवारी व्यवस्थापनमा समस्या देखिन थाल्यो, जसका कारण बजारका मुख्य रोडहरुमा ‘नो पार्किङ’ लागु गर्ने विषय उठेसंगै हेटौंडाका व्यवसायीहरुले यस विषयमा असहमति जनाउँन थाले । ‘नो पार्किङ’ लागु भएपछि भएपछि आफ्ना सवारी साधन कहाँ रोक्ने अनि ग्राहकले सवारी कहाँ रोकेर सामान खरिदविक्रि गर्ने ? व्यवसायीमा चिन्ता थपियो । […]

नो पार्किङको विषयमा आन्दोलन होईन छलफलबाटै समाधान गर्नुपर्छ : महेन्द्र राउत

मकवानपुर २७ साउन । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले अहिले ‘नो पार्किङ’को विषयमा व्यवसायीलाई नै मर्का पर्नेगरी मउवा संघले आन्दोलन गर्नुको कुनै औचिच्य नभएको बताए । व्यवसायीहरुको संगठन मउवा संघले व्यवसायीकै पसलको चावी जवजस्ती खोस्दै नगरपालिकामा बुझाउने तयारी गर्नु अस्वभाविक भएको उनको भनाई छ । मउवा संघले व्यवसायीलाई आर्थिक समृद्धीतर्फ डोर्याउन लाग्नुपर्ने अवस्थामा […]

मकवानपुरबाट बेचिए २२ युवती, विवाहको बहानामा कोठीमा बास

हेटौँडा, २७ साउन । मकवानपुरमा गएको ३ वर्षमा २२ जना युवतीहरु बेचबिखनमा परेका छन् । आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्मको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएका मानव बेचबिखन तथा ओसारपसार मुद्धमा २२ जना युवती पिडीत रहेको आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ । मुद्धामा रहेका मध्ये प्रलोभनमा पारिएको ३, आर्थिक प्रलोभनमा ९, विवाह […]

नेकपा मकवानपुरको सचिव तत्कालिन माओवादी केन्द्रबाट हुने, को को छन् आकाँक्षी ?

मकवानपुर २७ साउन । नेकपा मकवानपुरको सचिवमा तत्कालिन नेकपा माओवादीबाट नेतृत्व गर्ने नेकपाको आन्तरीक छलफल भए अनुसार माओवादी केन्द्रको कार्यदल बैठक हिजो शनिबार बसेको छ । बैठकमा कुनै ठोस निणर्य नभएपनि सचिव पदका लागि ३ जनाको विषयमा आन्तरीक छलफल भएको बैठकमा सम्मिलित एक नेताले तु खबरलाई जानकारी दिए । बैठकमा क्रमश तत्कालिन माओवादी केन्द्रका प्रकाश […]