खेलकुद

हेटौँडा फुटबल एकेडेमीलाई ४० हजार रुपैयाँ सहयोग

मकवानपुर । पुरुष तथा महिला फुटबल खेलाडीलाई प्रशिक्षण दिदै आएको हेटौंडा फुटबल एकेडेमीलाई ४० हजार रुपैयाँ नगद सहयोग प्राप्त भएको छ। फुटबल खेलको दक्ष खेलाडी बनाउने उद्देश्यले एकेडेमीले इच्छुक महिला तथा पुरुषलाई ग्रासरुट लेभलदेखि नै प्रशिक्षण प्रदान गर्दै आइरहेको छ । एकेडेमीलाई अष्ट्रेलियाबाट उक्त रकम सहयोग प्राप्त भएको एकेडेमीका...

हेटौंडामा हुने भनिएको अन्तरपालिका फुटबल प्रतियोगिता स्थगित

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौँडामा हुने भनिएको जिल्ला स्थरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता स्थगित भएको छ । हेटौँडा–१० फरेष्टीको खेलमैदानमा बैशाख ९ गतेदेखि १९ गतेसम्म संचालन हुने भनिएको उक्त प्रतियोगितामा स्थगित भएको हो । जिल्ला समन्वय समिति मकवानपुरले बुधबार एक सूचना जारी गदैै कोभिड–१९ संक्रमण बढ्दै...

पाँचौं राजर्षी कपको उपाधि पिप्ले युवा क्लब हेटौँडालाई

मकवानपुर । सर्लामा संचालन भएको पाँचौ राजर्षी कप फुटबल प्रतियोगिताको उपाधि पिप्ले युवा क्लब हेटौँडाले हात पारेको छ । सोमबार भएको फाइनल खेलामा आयोजक बागमती नगरपालिकालाई सडनडेथमा हराउँदै पिप्ले क्लब हेटौँडा उपाधि हात पारेको हो । खेलमा निर्धारित समय र टाइब्रेकर समेत बराबरी भएपछि सडनडेथमार्फत निर्णय लिइएको हो ।...

मार्सल आर्टको नगर छनौट

मकवानपुर । राष्ट्रपति रनिङशिल्डको नगर छनौट अन्तर्गत मार्सल आर्टका छनौट भएको छ । हेटौडा उपमहानगरपालिका स्तरीय छनौट यही चैत्र २६ र २७ गते हुने कराते, तेक्वान्दो र उसुका लागि खेलाडी छनौट गरिएको सम्बन्धित संघहरुले जनाएका छन् । सिद्धार्थ माविको व्यवस्थापनमा भएको छनौटमा सितेरियो कराते तर्फ छात्रमा ४२ केजी तौल...

हेटौँडा–१९ मा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १९ मा जिल्ला स्तरीय महिला भलिबल र टोल विकास स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हेटौँडा–१९, बस्तिपुरको आयोजनामा यही चैत्र १९ गतेदेखि जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता २०७७ र दोस्रो टोलविकास स्तरीयय पुरुष भलिबल प्रतियोगिता २०७७ हुने भएको हो ।...

अन्तर शहर बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडालाई

मकवानपुर । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा भएको अन्तर शहर बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले हात पारेको छ । शनिबार भएको सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई पराजित गर्दै हेटौँडाले १३ अंकसहित उपाधि हात पारेको हो । त्यस्तै, प्रतियोगितामा १२ अंकका साथ दोलखा जिल्ला...

भलिबल हेर्न सार्वजनिक बिदा

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए । आजदेखि चैत १५ गतेसम्म अन्तरपालिकास्तरीय मेयर रनिङ कप पुरुष...

स्थानीय तह शहिद स्मृति तेस्रो संस्करणको उपाधि आर्मीलाई

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले हालत पारेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता आयोजक जिल्ला फुटबल संघ मकवानपुरको ‘रिगल हेटौँडाा रिसोर्ट, मकवानपुर–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो...

सुपर लिगमा मकवानपुरका पाँच खेलाडी छनौट

मकवानपुर । नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिगमा मकवानपुरका ५ जना खेलाडीहरु अक्सन मार्फत छनौट भएका छन् । शुक्रबार काठमाडौंमा भएको अक्सनमा मकवानपुरका सुनिल बल, अमिर श्रेष्ठ, रञ्जन विष्ट, बिमल पाण्डे र रोहित कार्कीलाई अक्सन मार्फत विभिन्न क्लबले लिएका छन् । सुनिल बल ए ग्रेडका खेलाडी हुन्...

हेटौँडामा जारी गोल्डकपः विजेता र उपविजेतालाई मुख्यमन्त्री पौडेले पुरस्कार वितरण गर्ने

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकपको शनिबार हुने फाइनल खेलको विजेता र उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार वितरण गर्ने भएका छन् । शुक्रबार प्रतियोगिता आयोजनास्थल हेटौँडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आयोजित फाइनल खेलको प्रिम्याच कम्फ्रेन्समा आयोजक समितिका संयोजक प्रताप विष्टले सो कुराको...