अर्थ/वाणिज्य

अचम्म ! बेपत्ता भएको मानिस जिउँदै फर्किएमा पनि कर तिर्नुपर्ने

रुकुम, ३१ साउन । रुकुममा बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम पूर्व र पश्चिमका स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । रुकुम […]

गल्लीको पसलमा कर, क्यारेमबोर्ड खेलाउनेलाई र मासु बेच्नेलाई पनि कर

काठमाडौँ, ३१ साउन । मोरङका स्थानीय तहले गल्लीका पसल–पसलमा समेत कर तोकेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा क्यारेमबोर्ड खेलाउने पसलले वार्षिक एक हजार कर तिर्नुपर्ने भएको छ । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । त्यस्तै ग्रामथान गाउँपालिले हाटबजारमा खसी र सुँगुर काटेर बेच्नेलाई प्रतिदिन तीन सय र कुखुरा बेच्नेलाई एक सय कर तोकेको […]

आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

सप्तरी । नेपाल भारतबीच कोसी सम्झौता अनुरुप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो । ब्यारेजको डट एस्पाएर भयो भन्दै नेपाल भारत दुबै तर्फका विज्ञले आवाज उठाउन थालेका छन् । तर, ब्यारेज निर्माण अघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेको नेपाल तर्फको हजारौँ बिघा खेतीयोग्य जग्गाको मुआब्जा अझै नेपाली किसानले […]

गाँजा तस्करीको ट्रान्जिट बन्दै महोत्तरी

महोत्तरी । प्रहरी र गाँजा तस्करी बीच साउन १ को मध्य राति भिडन्त भयो । एकडारा गाउँपालिका ३ अजम्मरपट्टी पर्सा हुँदै भारत तर्फ गाँजा निकासी गर्न थालिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोली र तस्करबीच गोली हानाहान भयो । त्यस क्रममा तस्करहरु ५ पोका गाँजा छाडी […]

भत्केको नहर ठेकेदारले नै बनाउने हो : सरकार

काठमाडौँ । परिक्षणका क्रममा भत्किएको सिक्टा सिँचाई आयोजना ठेकेदार कम्पनीले नै बनाउने सरकारले स्पष्ट पारेको छ । ठेकेदार कम्पनी सिटिसिई कालिका कन्ट्रक्सनले भत्केको नहर बनाउने काम आफ्नो नभएको भनी दावी गरिरहेका बेला उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले औपचारिक रुपमा विज्ञप्ती जारी गरी बिग्र भत्केको नहर निर्माण गर्ने काम ठेकेदार कम्पनीकै भएको स्पष्ट पारेको हो । […]

सरकारी भवनमा गैससको रजाइँ

मकवानपुर । एक अन्तर्राराष्ट्रिय गैरसरकारी सस्थाले आफ्नो कार्यक्रम संचालन गर्नका लागि मकवानपुरको सरकारी कार्यालय प्रयोग गरिरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयको भवनमा आइपास नेपाल नामक गैससले भवन प्रयोग गरिरहेको बारेमा आजको हेटौंडा सन्देश ले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार, हिजो मूख्य मन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलालले जनस्वास्थ्य कार्यालय अनुगमन गर्न […]

भारत लैजान लागिएको २०३ किलो गाँजा बरामद, ६ जना पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुर तथा लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा छुट्टाछुट्टै घटनामा २०३ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा एक भारतीय र एक नेपाली गाडी प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, एउटा भारतीय बोलेरो गाडीलाई मकवानपुर जिल्ला मनहरी गाउँपालिका–९ खरंगाबाट ४ जनासहित ८८ […]

६० बर्ष देखि म्याद थपेको थप्यै, अझै बनेन कान्ति लोकपथ

काठमाडौं : तोकिएको समयमा काम नसकिए पछी कान्ति लोक पथको निर्माण कार्यको लागि फेरी म्याद थप्न माग भएको छ । १ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिए । ‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पुर्याइएको छ । केही काम बाँकी रहेकोले म्याद थप्नुपरेको हो,’ इन्जिनियर भट्टको दावी रहेको […]

काठमाडौं महानगरमा बेथितिः उपहार किन्न ७५ लाख

काठमाडौं – काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । आजको नेपाल समाचारपत्र मा  समाचार छापिएको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव), अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने उपहारका लागि उक्त रकम विनीयोजन गरिएको […]

बिहीबार पनि विदेशी मुद्राको मूल्य सस्तो, यस्तो छ विनिमय दर

काठमाडौं, १७ साउन । बुधबार ओरालो लागेको विदेशी मुद्राको विनिमयदर आज झनै ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३० रुपैयाँ १६ पैसा छ । त्यस्तै एक साउदी रियालको खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रिदर २९ रुपैयाँ २८ पैसा […]

पालुङमा खुल्यो महिन्द्रा प्युरिफायरको डिलर

मकवानपुर, १६ साउन । महिन्द्रा प्युरिफायर प्रा.लि.को बुधबार पालुङमा डिलर उद्घाटन गरिएको छ । डिलरको आज एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि एवं थाहा नगरपालिकाका मेयर लवसेर विष्टले पानसमा बत्ति बालेर तथा रिबन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर विष्टले जनताको स्वास्थ र सुबिधाका विषयमा आफुहरु गम्भिर रहेको बताए साथै थाहा नगरमा प्यूरिफायरको […]

बुधबार घट्यो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १६ साउन । मंगलबारको तुलनामा बुधबार विदेशी मुद्राको विनिमय दर कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९१ पैसा र बिक्रिदर २७ रुपैयाँ ०५ पैसा रहेको […]

विदेशी मुद्राको विनिमयदर सोमबार यस्तो छ

काठमाडौँ, १४ साउन । नेपाल राष्ट्र बैँकले सोमबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर यस्तो छ । अमेरीकी १ डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै १ अमेरीकी डलरको खरिददर भने १ सय ९ रुपैयाँ ५५ पैसा तोकेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९ पैसा र […]

विद्यालयस्तरमै वित्तिय साक्षरताको कक्षा सञ्चालनको तयारी

काठमाडौं, १४ साउन । नेपालमा विद्यालयस्तरमै पाठ्यक्रमको डिजाइन गर्ने तयारी थालिएको छ । देशमा वित्तिय साक्षरता बढाउन अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको हो । ४ वर्षको अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लञ्च गर्न लागिएको बताइएको छ । अनुसन्धानको क्रममा धेरै जसो नेपाली युवा युवतीहरु वित्तीय साक्षरता अभावकै […]

मंसिरदेखि सर्टिफिकेट धितो राखेर ऋण लिन सकिने

काठमाडौँ, १४ साउन । नेपाल सरकारले व्यवस्था गरे अनुसार आउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सकिने भएको छ । सरकारले विद्यार्थीलाई बजेट घोषणाका क्रममा ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको बताइएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष […]

शिवम् सिमेन्टको शेयर खुल्यो, मकवानपुरका यी बैँकहरुबाट आवेदन दिन सकिन्छ

मकवानपुर, १४ साउन । शिवम् सिमेन्ट लिमिटेडले मकवानपुरबासीका लागि सहुलियत दरमा ८ लाख ८० हजार कित्ता शेयर निश्कासन तथा विक्री खुल्ला गरिएको छ । उद्योगले आइतबारदेखि शेयर खुल्ला गरेको हो । शेयर खरिदका लागि नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, पासपोर्ट साईजको फोटो २ प्रति र यदि बसाई सरी आएको भए बसाईसराई गरेको प्रमाण पत्रको प्रतिलिपि […]

यस्तो छ आइतबारको विदेशी मुद्रा सटही दर

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विभिन्न मुद्राहरुको सटही दर फरक– फरक छन् । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने अवस्थामा आजको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७ पैसा रहेको छ । […]

हेटौँडामा सनराइज बैंकको मेहेन्दी उत्सव

मकवानपुर, ०३ साउन । सनराईज बैँक लिमिटेड हेटौँडा शाखामा मेहेन्दी उत्सव सुरु भएको छ । हिन्दु नारीहरुको विशेष महिनाको रुपमा परिचित श्रावण महिना भरि सन्राइज बैक लिमिटेडका देशै भरिका शाखा मार्फत मेहेन्दी उत्सव गर्ने कार्यक्रम अन्र्तरगत आज हेटौँडा शाखाले मेहेन्दी कार्यक्रमको सुरुवात गरेको हो । बैँकले महिला, दिदीबहिनीहरुलाई लक्षित गरि निशुल्क मेहेन्दी उत्सव कार्यक्रम आयोजना […]

नारायणी यातायात पनि कम्पनीमा दर्ता

मकवानपुर, २९ असार । नेपाल सरकारले यातायातमा भएको एकछत्र सिण्डिकेटलाई तोड्ने अभियान चलाएपछि व्यवसायी संघहरु समेत कम्पनीका रुपमा दर्ता हुने क्रम सुरु भएको छ । नेपालको सबै यातायात ब्यवसायी संघ सस्थाको नविकरण नगर्ने नीति सरकारले लिएपछि देशकै सबैभन्दा ठुलो यातायात संघको रुपमा रहेको नारायणी यातायात ब्यवसायी संघ समेत अब कम्पनीको रुपमा दर्ता भइ संचालनमा आएको […]

शिवम् सिमेन्ट साधारण शेयर जारी गर्ने पहिलो कम्पनी बन्दै

मकवानपुर, २७ असार । मकवानपुरको हटियामा उद्योग रहेको शिवम् सिमेन्टले सर्वसाधारणका लागि शेयर जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि उद्योगले मकवानपुरवासीलाई प्रतिशेयर ३ सयका दरले शेयर जारी गर्न लागेको हो । मकवानपुरबाहिरका नागरिकको लागि भने प्रतिशेयर ४ सय पर्छ ।  शिवम् सिमेन्ट लिमिटेड प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) जारी गर्ने पहिलो कम्पनीका बन्ने भएको छ […]