अर्थ/वाणिज्य

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो । आन्तरिक राजस्व विभागले […]

सुनको मूल्य एक हजारको दरले घट्यो, तोलाको कति ?

स्थानीय बजारमा आज पनि सुनको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला एक हजारको दरले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासङ्घका अनुसार, भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै, मङ्गलबार प्रतितोला […]

सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैँयाले घट्यो

स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको हो । यस्तै […]

शुक्रबार सुनको भाउ घट्यो, प्रतितोला कति ?

शुक्रबार सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला रु ९३ […]

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउन कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा […]

तोलामा ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहँलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० […]

ओरालो लाग्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनमा प्रतितोला रु तीन हजार ४०० ले ओरालो लागेको छ । सोमबार प्रतितोला रु ९८ हजार २०० मा कारोवार भएको छापावाल सुन आज रु ९४ हजार ८०० मा कारोवार भएको छ । महासङ्घका अनुसार […]

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तेजावी सुन तोलामा ९७ […]

आइतबार सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको भोउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको भाउ प्रतितोला रु ९७ हजार २०० तोकेको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० र […]

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ, । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार […]

बीमा पोलिसी बिक्री गर्दै दशैं मनाउँदै अभिकर्ता

काठमाडौं । दशैं हर्षोल्लासपूर्वक मनाइदैछ । बालबालिका तथा महिलाहरुको लागि दशैं सधैं विशेष हुने गर्दछ । यस वर्षको दशैं कोभिडका कारण केही कम चहल पहल भएपनि बीमा अभिकर्ताहरु भने बीमा पोलिसी बिक्री गर्दै बीमा व्यवसायमा रमाउँदै आएका छन् । दशैंको समयमा बालबालिका तथा महिलाहरुले दक्षिणबाटै हजारौं रुपैयाँ संकलन गर्ने गर्दछन् । अझ विवाहिता महिलाले माइतीबाट […]

किसानको लागि किसान क्रेडिट कार्ड लागू हुने

काठमाडौं । किसानहरुका लागि किसान क्रेडिट कार्ड उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारको चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम किसानका लागि क्रेडिट कार्ड दिन लागिएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षको काम सम्पन्न भइसकेको छ । कार्ड छाप्न प्रक्रिया अघि बढाएको र कार्यविधि तयार भएपछि […]

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो। तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ। केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो। पाण्डवखानीको सामुदायिक तथा नीजि वनमा पाइने […]

नेपाली बजारमा आइतबार सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसयी महासंघका अनुसार, शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा काय गरिएको महासंघले जनाएको छ । यसअघि शुक्रबार प्रतितोला ९४ हजार ३ सयमा रुपैयाँमा कारोबार […]

आज नेपाली बजारमा सुनको भाउ घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ घढेको छ । बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहिबार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम गरेको छ । त्यस्तै आज तेजाबी सुनको पनि […]

फेरि बढ्यो सुनको भाउ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो । महासङ्घका अनुसार मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार छापावाला […]

चिनीको मूल्यमा मनपरी किलोमै १७ रुपैयाँसम्म अन्तर

सरकारी स्वामित्वका संस्थानमार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति देखिएको छ । अहिले बजारमा चिनी किलोको ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । व्यापारीले मनोमानी रुपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले ७३ रुपैयाँ किलोमा बिक्री गरेको चिनी खुला बजारमा व्यापारीले ९० रुपैयाँसम्म लिने गरेका छन् । केही मार्ट, डिपार्टमेन्टल […]

पराजुली दुबैतिर कर्मचारी भए, दुई तिरबाटै तलब खाए

मकवानपुर । बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलका स्वकीय सचिव शिशिर पराजुलीले दुई फरक निकायबाट नायब सुब्बा सरहको तलब बुझेको खुलेको छ । पराजुलीले प्रदेशसभा सचिवालयबाट नायब सुब्बाले पाउने सेवा सुविधाबापत मासिक २८ हजार २ सय र हेटौंडा उपमहानगरपालिकाबाट पनि नायब सुब्बा सरह सोही बराबरको तबल बुझेको खुलेको हो । उनले हेटौंडा उपमहानगरपालिकामा गरिब घर/परिवार पहिचानको […]

परेवाभीरको लागि संघीय सरकारको तर्फबाट २ करोड विनियोजन

मकवानपुर । राक्सिराङको परेवाभीरमा व्यवस्थित सडक निमार्णका लागि संघीय सरकारको तर्फबाट २ करोड रुपैयाँ विनियोजन भएको छ । राक्सिराङ–मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अवरोध मानिएको परेवाभीरमा व्यवस्थित सडक निर्माणका लागि अर्थ मन्त्रालयबाट २ करोड रुपैयाँ विनियोजन भएको हो । मन्त्रालयले आधिकारिक पत्र लेखेर मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेको परेवाभीरको लागि ससर्त अनुदानको रुपमा […]

मंगलवार सुनचाँदीको भाउ बढ्यो

नेपाली बजारमा मंगलवार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमवारको तुलनामा मंगलवार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै मंगलवाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि मंगलबार […]