अन्तर्वार्ता

एमालेभित्र के समस्या छ र ? उत्साहमात्र छ : कृष्णप्रसाद दाहाल (भिडियो सहित)

मकवानपुर, २२ कात्तिक । बाम गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले बाम गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । तु खबरसँग कुराकानी गर्दै उम्मेदवार दाहालले यो गठबन्धनले कार्यकर्तामा आसा, भरोसा र उत्साह मात्र थपेको बताएका छन् । युवाहरुलाई समान र महत्वपूर्ण अवसर दिनु पर्छ भन्नेमा आफ्रू प्रतिवद्ध रहेकोले […]

प्रधानमन्त्री देउवासँग कुरा गरेर हेटौंडालाई प्रदेशको राजधानी तोकिएको हो : इन्द्रबहादुर बानियाँ

तपाई तेस्रो पटक चुनावी मैदानमा होमिदै हुनुहुन्छ ? यस पटक प्रदेशसभामा तपाईको उम्मेदवारी किन ? हो । म चुनावी अभियानमा तेस्रो पटक जनता माझ जाँदैछु । यसअघि मैले संविधानसभा निर्वाचन २०६४ र २०७० मा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेको थिएँ । २०६४ मा मैले विजय हासिल गर्न नसके पनि निरन्तर जनतासंग रहेर विकासका […]