अन्तर्वार्ता

प्रेस स्वतन्त्रताका लागि पत्रकार महासंघ सधैँ आन्दोलनमा : कृष्ण गिरी

१. नेपाल पत्रकार महासंघ केन्द्रले अहिले के कस्ता कामहरु गरिरहेको छ ? – सर्वप्रथम त यहाँलाई धेरै धन्यवाद । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको ऐतिहासिक साधारणसभा एवम् विधान अधिवेशन गएको फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको छ । त्यसअघि विराटनगरमा सम्पन्न प्रदेश एवम् जिल्ला अध्यक्षहरुको राष्ट्रिय सम्मेलन, चितवनमा सम्पन्न पत्रकार महिलाहरुको […]

प्रदेश ३ को राजधानी कहाँ रहने नेतृत्व तहमा टुङ्गो लागिसक्यो : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानीको विषय हिउँदे अधिवेशन भित्रै  टुङ्गोमा पुग्ने बताएका छन् । आज तु खबरसंगको कुराकानीमा उनले राजधानी कहाँ रहने भन्ने बारेमा केन्द्रीय नेतृत्वमा सहमति भइसकेको बताए । थोरै प्राविधिक कुरा छ, तर एक हिसाबले सहमति भैसक्यो, मुख्यमन्त्री पौडेलले भने । राजधानी कसैलाई घर पायक पार्ने आधारमा तोकिने […]

हेटौंडा भत्काएर चार लेनको बाटो बनाउँछौँ : मुख्यमन्त्री डोरमणि पौडेल (हेर्नुहोस् भिडियो)

मकवानपुर २९ माघ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने बताएका छन् । आज तु खबरसंग बिशेष कुराकानी गर्दै उनले सडक विस्तारको विषयमा केन्द्रिय सरकारसंग छलफल गरेर आफुहरु अघि बढिरहेको बताएका हुन् । हेटौंडाभित्र २५/२५ मिटर सडक विस्तार नगरी १६/१६ मिटरमात्रै विस्तार गर्ने अनि बाईपास निर्माण गर्ने तयारी […]

अहिले बैंकको म्यानेजर छु तर मिडियाको भोक मरेको छैन : बिमल सञ्जेल – प्रबन्धक, साँग्रीला डेभलपमेन्ट बैंक मकवानपुर

मकवानपुर २९ मंसिर । मकवानपुरको हेटौंडामा २०४३ साल असोज २० गते जन्मिएर आफ्नो बाल्यकाल मकवानपुरमै बिताएका विमल सञ्जेल अहिले बैकिङ् क्षेत्रमा क्रियाशील छन् । सञ्चार क्षेत्रमा कुनै बेला राम्रो दख्खल राख्ने उनी अहिले बिहान सबेरैदेखि राति अबेरसम्म बैंकको व्यवस्थापनमा खटिएका भेटिन्छन् । मनहरी गाउँपालिकामा साँग्रीला डेभलपमेन्ट बैंकको शाखा प्रमुखको रुपमा अहिले सञ्जेल कार्यरत छन् । […]

भिमफेदी गाउँपालिका ऐतिहासिक गाउँपालिका हो– राना

भीमफेदी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुँदा के कस्ता समस्याहरु थिए ? -बाटोघाटोको असुविधा, गुणस्तरीय शिक्षाको समस्या, स्वास्थ्य उपचारको अभाव, मानिसहरुमा जनचेतना तथा तालिमको कमी, उत्पादन भएका चिजबिजहरुले बजार र उचित मूल्य नपाउनु, आर्थिक, भौतिक, सामाजिक स्तरमा पनि सम्भावना भएर त्यति विकास हुन नसकेको अवस्था थियो । अब बिस्तार हामीले गाउँपालिकाको नीति तथा योजनाका कारण यि सबै […]

हेटौँडामा बास्कीन एण्ड रविन्स आइसक्रिम

मकवानपुर । हेटौँडामा रहेको नारायणी मलमा आजबाट बास्कीन एण्ड रबिन्स आइसक्रिम सपको सुरु भएको छ । भीमफेदी गाउँपालिका बस्ने दीपेन्द्र थापाले संचालनमा ल्याएको सो शोपको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले शुभारम्भ गरेका हुन् । स्वेदेशमै केही गर्न सकिने विश्वासका साथ व्यवसाय सुरु गरिएको उनले बताए ।

बेरोजगार युवाहरुको पक्षमा बोल्छु– खरेल

मकवानपुर १५ असोज । राजन खरेल नेपाली काँग्रेस पार्टी कार्यालयका मकवानपुर जिल्ला सदस्य तरुणदल मकवानपुरका सल्लाहाकार पनि हुन् । उनको लुब्रीकेन्ट सम्बन्धि आफ्नो व्यवसाय छ र समाजसेवामा जतिखेर पनि तत्पर रहनु पर्छ भन्ने मान्यता राख्छन् । राप्रपा नेपालका युवा मोर्चाका मकवानपुर जिल्ला अध्यक्ष भई सक्रिय रुपमा काम गर्दै आएका खरेलले करिब ६ वर्षको सक्रियता पछि […]

हेटौँडामा ११ वर्षदेखि कोरियन भाषा प्रशिक्षण गराईरहेका डंगोल आफ्नो अनुभव यसरी सुनाउँछन्

जी.न्यौपाने मकवानपुर ३० साउन । कोरीया यूवा पुस्ताको लागि सहज गन्तव्य भएको कारणले अधिकाँश युवा पुस्ता कोरीया जान आकर्षीत भएको देखिन्छ । अरु केहि नजानेपनि भाषा सिकेरै भएपनि कोरीया जाउँ भन्ने यूवाहरु पनि थुप्रै छन् । नेपाली वातावरणमा काम पाउने, पारिश्रमिक पनि राम्रै हुने भएकोले कोरीयामा राम्रो रोजगारीको अवसर भएको र सुरक्षाको हिसावले पनि कोरीया […]

सामाजिक क्षेत्रमै क्रियाशील भइ रहने चाहना छ : गिरी

नवलपरासी जिल्लामा वि.सं.२०४१ साल फागुन २९ गते जन्मिएका सुशीलराज गिरीसँग विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । विशेषगरीः बालअधिकारका क्षेत्रमा विभिन्न अभियानमार्फत संलग्न भएर कार्य गरेको अनुभवले उनी बालअधिकार अभियन्ताका रुपमा चिनिन्छन् । बाबु विश्वराज विमल र आमा रविमाया गिरीका चार सन्तान मध्येका जेठो सुशील २०४२ सालदेखि हेटौंडाका स्थायीबासी हुन् । गंैडाकोटस्थित कालिका माविबाट सन् […]

हेटौंडाका मेयर महतलाई तु खबरको प्रश्न : “खाली एकल निर्णय लिनुहुन्छ, तपाई मुडी हुनुहुन्छ हो ?”

मकवानपुर १५ साउन । मकवानपुरको हेटौंडामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । नो पार्किङको विषय चर्चामा छ । अटो व्यवसायीहरुको पनि आफ्नै गुनासो छ । हेटौंडा उपमहानगरपालिका र जिल्ला ट्राफिकको एकल निर्णय अनुसार नो पार्किङ लागु गरिएको भन्दै मउवा संघले आन्दोलन समेत गरिरहेको छ । साथै नो पार्किङ लागु भएपछि व्यवसायमा असर परेको भन्दै राप्तीरोड […]

‘आफैले बनाउनु भएको समिति मेयर ज्यूले आफैले मान्नु भएन’– मउवा संघ अध्यक्ष कटुवाल

मकवानपुर, १३ साउन । मकवानपुर उद्योग वाणिज्य संघ यतिखेर राप्ति रोडमा दुई पाङ्ग्रे सवारीको पार्किङको लागि माग राख्दै हेटौँडा उपमहानगरपालिकाले राप्तिरोडमाथि गरेको अन्यायको विरुद्धमा शान्तिपूर्ण विरोधमा उत्रिएको छ । राप्तिरोडमा दुई पाङ्ग्रे सवारीलाई पार्किङ गर्न दिनुपर्ने या त कतै पनि पार्किङ गर्न नदिने नियम बनाउनुपर्ने माग सहित यही साउन १६ गतेसम्म चरणबद्ध विरोधमा मउवा संघ […]

हेटौँडाकी लोक गायिका अर्याल भन्छिन्–‘पारिवारिक सहयोग भयो भने गीत गाउन गाह्रो छैन’

मकवानपुर ८ साउन । लोक–दोहोरी गायीका प्रतिमा अर्याल दाहाल आफ्नो चुलोचौको र गृहस्ती जिवनबाट समय निकालेर गीत गाईरहेककी छिन् । मकवानपर हेटौंडा नामक एल्बमको गीत उनको पहिलो रेकर्ड भएको गीत हो । लोक गाएक राजु बिरहीसंग डोएट गाएको उनको भिडियो रकर्ड भएपछि एकाएक उनी अहिले चर्चामा आईन । अहिलेसम्म १५ वटा एल्बममा स्वर दिइसकेकी छिन् […]

हेटौंडाका युवा व्यवसायी पुडासैनी भन्छन् : “समाज शाकाहारी भोजनतर्फ आकर्षित हुँदैछ”

बलराम पुडासैनी/जी.न्यौपाने मकवानपुर ६ साउन । मकवानपुरको हेटौंडामा विभिन्न व्यवसायीक क्षेत्रका लगानीकर्ताहरु धेरै छन् । यी दिनहरुमा होटल व्यवसायमा लगानी गर्नेहरुको संङ्ख्या पनि बढ्दो रहेको छ । सामान्य चिया पसलदेखि तीन तारे होटलसम्म संचालन गरेका व्यवसायीहरु पनि हेटौंडामा छन् । माछा मासु र विभिन्न परिकार सहितका भोजन पस्कने होटलहरुको संङ्ख्याको तुलनामा शाकाहारी भोजनालय कमैमात्रामा देखिन्छन् […]

‘वातावरण राम्रो भए पुरै जिल्लामा साझा बस हाल्छौँ’–भेष खड्गी

मकवानपुर, २६ असार । केही समयदेखि हेटौँडा नगरीमा ‘मकवानपुर साझा यातायात नगर बस’ संचालनमा आएको छ । हेटौँडाका केही व्यवसायीहरुले बस संचालनमा ल्याएका हुन् । छोटो समयमा नै हेटौँडावासी मन जित्न सफल साझा यातायातले वातावरण मिलेमा अरु थप नगर बस संचालनमा ल्याउने जनाएको छ । यसै सन्दर्भमा मकवानपुर साझा यातायात प्रा.लि.का अध्यक्ष भेष खड्गीसँग तु […]

हेटौँडाबाट कृषि मन्त्रीको उद्घोष– १ हजार ४ सय ५० युवालाई रोजगारी, विदेशबाट फर्किएकालाई प्राथमिकता

मकवानपुर, १५ असार । प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आगामी आर्थिक वर्ष २०७५–०७६ मा १ हजार ४ सय ५० युवालाई स्वरोजगार बनाउने उद्घोष गरेका छन् । १५ औँ राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा–१९ नेवारपानीमा भएको कार्यक्रममा बोल्दै उनले त्यस्तो दाबी […]

‘महिन्द्रा प्यूरिफायरको बजार राम्रो छ’–बिक्री प्रमुख रामप्रसाद पण्डित

हेटौँडा, ०४ असार । बिगत २ बर्षदेखि महिन्द्रा प्यूरिफायर कम्पनी प्रा.लि.ले पानी प्यूरीफाई गर्ने मेसिन बजारमा बिक्री गरिरहेको छ । हुन त बजारमा अन्य प्यूरीफायर बेच्ने कम्पनीहरु पनि छन् तर महिन्द्रा प्यूरीफायरले छोटो समयमा बजार लिँदै छ । यसै विषयमा महिन्द्रा प्यूरीफायर कम्पनी प्रा.लि.का बिक्री प्रमुख रामप्रसाद पण्डितसँग तु खबरका जी. न्यौपानेले गरेको संवाद यहाँ […]

बन्दुके शैलीको अनुगमनदेखि २५ मिटर सडक विस्तारसम्मको विषयमा मउवा संघ अध्यक्ष कटुवालले मुख खोले

प्रस्तुति–बलराम पुडासैनी मकवानपुर, १० बैसाख । मकवानपुरको व्यवसाय जगतमा निकै नै समस्याहरु छन् । बजार व्यवस्थापन अस्तव्यस्त छ । बजारका पसलहरुमा एउटै सामानको मुल्य फरक–फरक छ । बजार अनुगमन व्यवस्थित छैन, बजारका केहि पसलका खाध्य पदार्थको गुणस्तरको कुनै लेखाजोखा नै छैन, ती खाद्य पदार्थ सेवनले स्वास्थ्यलाई ठूलो हानि गर्ने सम्म देखिएको छ । यस्ता विषयहरुमा […]

कसैले पनि मेरो बदमाशीको रेकर्ड तोड्नै सक्दैनन् : – नारायण ढकाल (लेखक)

(नारायण ढकालसँग निमेषराज सापकोटाले गरेको कुराकानीमा आधारित ) नारायण ढकाल “काठ” सम्प्रदायमा हुर्किएका लेखक हुन् । लेखनमा कथा, निबन्ध, उपन्यास र ¥याडन्म कोलुमहरुमा उनको एककिसमको ब्रान्ड छ । त्यहि ब्रान्डमा रुचि देखाउने र पक्षमा उभिने पाठकहरुको सङ्ख्या सर्वत्र छ नेपालमा । एकथरि नारायण ढकालका रचनालाई अङ्ग्रेजीमा अनुवाद गरी अन्तराष्ट्रिय स्थरमा पु¥याउनुपर्ने तर्क र कोशिस गरिरहेका […]

पैसावाला उम्मेदवारको अगाडी म निम्छरो उम्मेदवार : प्रल्हाद लामिछाने

प्रस्तुति : शिव चौलागाईँ हामी यस कारण खुसी छौं की हाम्रो एजेण्डाले जितिसकेको छ । हामीले उठाएका एजेण्डा ठूला अरु पार्टीले पनि उठाएपनि हाम्रा साथीहरु पनि उतैतिर लागेका छन् । ठूलो माछाले सानो माछालाई खान्छ भन्ने उक्ति हामीमा पनि लागू भयो । फेरी हामी अहिले शक्तिमा पनि छैनौं । हाम्रा साथीभाईले सङ्गठन छाडेपछि पक्कै पनि […]

३ नम्बर प्रदेशको मूख्यमन्त्री मै हुन्छु : ईन्द्रबहादुर बानियाँ (भिडियो सहित)

मकवानपुर, २३ कात्तिक । नेपाली काँग्रेसका मकवानपुर सभापति तथा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा मकवानपुर प्रदेश नं. २ को २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफू निर्वाचित भएमा ३ नम्बर प्रदेशको मूख्यमन्त्री वा विपक्षी दलको नेता बन्ने दावी गरेका छन् । तु खबरसँग आज बिहीबार भिडियो अन्तरवार्तामा कुराकानी गर्दै बानियाँले राष्ट्रिय आवश्यकता […]