एबीसी जो भएपनि पार्टी विधिमा चल्नुपर्छ– प्रकाश पाण्डे प्रलोक (हेर्नुहोस् भिडियो)

तु खबर संवाददाता
२०७७ बैशाख २०,शनिबार १६:१६
Featured Video Play Icon

मकवानपुर । लामो समय राजनीतिमा होमिएका प्रकाश पाण्डे (प्रलोक) अहिले नेकपाका जिल्ला सचिवालय सदस्य हुन् । तत्कालिन माओवादी आन्दोलनमा उनको भूमिका महत्वपूर्ण थियो । आन्दोलनका क्रममा लागेका गोलिका छर्राहरु उनको शरिरमा अझै पनि छ ।

उनी तत्कालिन माओवादीको सहायक संगठन वाइसिएलका केन्द्रिय कोषाध्यक्ष समेत भए । उनी एकताका प्रचण्डको सुरक्षा गर्न तैनाथ गरिएको जनमुक्ति सेनाको समुहका एक सदस्य थिए ।

पाण्डेले अहिले कुखुरापालन व्यवसाय सुरु गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ मा उनले कुखुरा पालेका छन् । परिवारका अन्य सदस्यहरु उनको काममा सघाउँछन् ।
उनै प्रलोकसंग तु खबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*