मकवानपुर, २३ मंसिर । प्रदेश नं. ३ सरकारले प्रदेश भित्रका सागमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । सोमबार (आज) बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशभित्रका साग विजेता खेलाडीलाई नगलसहित सम्मान गर्ने निर्णय गरेको हो । बैठकले स्वर्ण ल्याउने पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत ल्याउने खेलाडीलाई जनही ५० हजार र कास्य ल्याउने खेलाडीलाई […]

मकवानपुर, २३ मंसिर । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ २ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला रु ५ सयले घटेको सुनको भाउ सोमबार पनि प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाला सुनको प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, यसअघि […]
मकवानपुर, ३१ वैशाख । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा आज हेटौंडा आउँदैछन् । हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न बाँस्कोटा आज आउने भएका हुन् । कोरिया अन्र्तराष्ट्रिय सहयोग नियोगको सहयोगमा ३७ करोड लागतमा डाटा सेन्टर निर्माणको काम सकिएको हो । देशको महत्वपूर्ण अभिलेख सुरक्षित राख्ने काममा यो सेन्टरले सहयोग गर्नेछ । सेन्टरको सम्पूर्ण काम सकिएकोले मन्त्री बाँस्कोटाबाट […]