कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम बिष्फोट

२०७६ श्रावण २९,बुधबार १६:४२
file photo

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी आज (बुधबार) दिउँसो दुई वटा बम बिष्फोट भएको छ ।

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा चलिरहेका बेला मुख्यमन्त्री शाहीलाई लक्षित गरी दुई वटा बम बिस्फोट भएको हो ।

बम बिष्फोटबाट मानवीय क्षति नभएको बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*