प्रदेश २ मा भोली सार्वजनिक बिदा

२०७६ श्रावण २९,बुधबार १३:०१

जनकपुरधाम, २९ साउन । प्रदेश २ सरकारले भोली (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ । बिहीबार

हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक विदा दिने भएको ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षोल्लासका साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोध गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*