नेकपा सचिवालय बैठक बुधबार बस्ने

२०७६ श्रावण २८,मंगलवार १६:२८

काठमाडौं २८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) बस्ने भनिएको सचिवालय बैठक भोली (बुधबार) का लागि सारिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बस्ने भनिएको बैठक भोलीका लागि सरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*