समाचार थप खबर

विप्लव समूहका मेचीनगर इञ्चार्ज गिरी पक्राउ

काठमाडौं, २२ मंसिर । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई पक्राउ गरेको छ । झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी पक्राउ परेका हुन् । गिरीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गएराति तिनकुनेबाट पक्राउ गरेको हो । उनलाई विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा […]



अर्थ/वाणिज्य थप खबर

सुनको मुल्यमा गिरावट, चाँदीको मुल्य स्थिर

मकवानपुर, २६ असोज । आइतबार (आज) नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य ३ सयले गिरावट भएको छ । शुक्रबार प्रतितोला ७० हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आईतबार ३ सयले गिरावट भई प्रतितोला ७० हजार १ सयमा कारोबार भएको महासंले जनाएको […]

गाँजा फँडानीमा प्रहरीको सक्रियता, उत्पादन क्षेत्रमा आफैँ पुगे एसपी

हेटौंंडा/ गाँजा उत्पादनको राजधानीका रुपमा देशमै चिनिएको मकवानपुरका केही क्षेत्रमा प्रहरीले आइतबारदेखि विशेष अभियान थालेको छ । ती स्थानमा सम्भवतः पहिलोपटक...

अख्तियारले समायो १ लाख घुससहित पूर्व कर्मचारी

बारा, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयबाट गएको टोलीले बाराले मालपोत कार्यालय बाराका एक जना पूर्व कर्मचारीलाई घुस...

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५र७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७...



मनोरञ्जन थप खबर

नारायण गोपालको सम्झनामा गीत–गंगा भवन निर्माण हुने

मकवानपुर । स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण...

‘सँगसँगै’ को शुभमुर्हत

काठमाडौं, २१ मंसिर । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक फिल्म निर्माण हुने भएको...

मकवानपुरका गायक प्रकाश तामाङको नयाँ गीत ‘स्याउ स्याउ नाना’ बजारमा (भिडियोसहित)

मकवानपुर, २० मंसिर । मकवानपुरे गायक तथा संगीतकार प्रकाश तामाङको नयाँ तामाङ मौलिक गीत...

गढीमाई पञ्चवर्षीय मेला : एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु

बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे...




विज्ञान र प्रविधि थप खबर

किन आउँदैछन् मन्त्री बाँस्कोटा हेटौंडा ?

मकवानपुर, ३१ वैशाख । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा आज हेटौंडा आउँदैछन् । हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न बाँस्कोटा आज आउने भएका हुन् । कोरिया अन्र्तराष्ट्रिय सहयोग नियोगको सहयोगमा ३७ करोड लागतमा डाटा सेन्टर निर्माणको काम सकिएको हो । देशको महत्वपूर्ण अभिलेख सुरक्षित राख्ने काममा यो सेन्टरले सहयोग गर्नेछ । सेन्टरको सम्पूर्ण काम सकिएकोले मन्त्री बाँस्कोटाबाट […]