मकवानपुरको दुई एनसेलका टावरमा आगजनी

२०७६ श्रावण १६,बिहीबार ०९:५८

मकवानपुर, १६ साउन । मकवानपुरको दुई स्थानमा अज्ञात समूहद्वारा दुई एनसेलको टावरमा आगजनी भएको छ ।

गएराति थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोटमा रहेको टावर र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी खत्रीडाँडामा रहेको टावरमा आगजनी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

आगजनीबाट सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*