बाल गायक प्रितम र आयुषको प्रधानमन्त्री ओलीसंग भेट

२०७६ श्रावण ६,सोमबार १०:२४

मकवानपुर ६ साउन । इटहरीका प्रीतम आचार्य र आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसगं भेटबार्ता गरेका छन् । भेटमा प्रितम र आयुषले सारेगमप रियालीटि शोमा सहभागी हुँदाको अनुभन सुनाएका छन् ।

उनीहरुकोे आईतबार करिव ११ बजे तिर प्रधानमन्त्रीसंग भेटघाट भएको थियो । भेटवार्ता पश्चात प्रधानमन्त्रीको आफ्नो स्वकीय सचिबको साथमा भाटभटेनि सुपर मार्केटमा लगेर मन लागेको सपिङ गरिदिएको प्रीतमका संगीत गुरु राजु केसीले बताए ।

प्रधानमन्त्री ओलीले बाल गायकलाई राम्रोसंग पढनु पर्छ, तिमीहरुले राष्टको लागि केहि गर्नुपर्छ, राम्रो गित गाउनु र तिमीहरुले अझ राम्रो गदै जानुू भनेर शुभकामना दिएका थिए ।

भेघटघाटमा प्रधानमन्त्री लगायत मिडियाकर्मी र उच्च अहोदाका विभिन्न व्यतिहरुको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*