अपडेट : गोली हानाहानमा राक्सिराङका स्याङतान पक्राउ

२०७६ श्रावण ५,आईतवार १३:४०

मकवानपुर ५ साउन । प्रहरी र गाँजा तस्करबीच गोली हानाहानमा प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४३ को कुमार स्याङतानलाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार, उनलाई केही बेरपछि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

यो पनि पढ्नुहोस् ।

मकवानपुर प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*