रवि श्रेष्ठले आफ्नो जन्मदिनमा दिए हाम्रो घरलाई खाद्यन्न सहयोग

२०७६ श्रावण ३,शुक्रबार १२:१६

मकवानपुर,०३ साउन । व्यवसायी रवि श्रेष्ठले आफ्नो ५७ औँ जन्म उत्सवको अवसरमा हाम्रो घरमा आश्रयमा रहेका वालवालिकाको लागि १५ हजार बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएका छन् ।

श्रेष्ठले आज विहान हाम्रो घरका संचालकलाई ५ बोरा चामलसहित दाल, नून, चिनी, तेल लगायतका खाद्यन्न सहयोग गरेका हुन् । आफ्नो जन्म दिनमा वालवालिकालाई सहयोग गर्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

खाद्यन्न हस्तान्तरण कार्यक्रममा हामो घरकी संचालक इन्दिरा न्यौपाने, नेता सिताराम वर्तौला लगायतकाको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*