बाढीले बगाएर एक महिलाको मृत्यु

२०७६ श्रावण १,बुधबार १४:२८

संखुवासभा १ साउन । सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर सोमबार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको प्रहरीले जनाएको छ ।

स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*