अपडेट : बाढीपहिरोमा परि प्रदेश–३ का २१ जनाको ज्यान गयो

२०७६ असार २९,आईतवार १६:५८

काठमाडौं । अबिरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रदेश नम्बर ३ मा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

बाढीपहिरोमा परि ललितपुरका ५, काठमाडौंका ३, काभ्रेका ३ जना र रामेछाका १ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सिन्धुलीका ३, मकवानपुरका ३, धादिङका २ र चितवनका १ गरी २१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै बाढीपहिरोमा परि प्रदेश–३ का ९ जना बेपत्ता भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*