टी–२० क्रिकेट : आज नेपाल र मलेसियाबीच खेल हुँदै

२०७६ असार २९,आईतवार ०९:२८

काठमाडौं २९ असार । टी–२० अन्तिर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल र मलेसियाबीचको अन्तिम खेल  हुँदैछ ।

किनरारा क्रिकेट एकेडेमीमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा पनि जित हात पार्दै नेपाल सिरिज क्लीन स्वीप गर्ने लक्ष्यमा छ ।

यसअघि शनिबार भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*