मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर १४ वर्षीया किशोरीको मृत्यु

२०७६ असार २८,शनिबार ११:४४

मकवानपुर २८ असार । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा वडा नम्बर २ की १४ वर्षीया किशोरीको पहिरोले पुरिएर मृत्यु भएको छ ।

मृतकको शव ल्याउन प्रहरी टोली त्यसतर्फ गईसकेको र करिब डेढ घण्टा भित्रै उनको सनाखत हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*