अविरल वर्षाका कारण भीमफेदीको बागझोरामा बाढी (हेर्नुहोस् फोटो)

२०७६ असार २७,शुक्रबार ११:१५

मकवानपुर २७ असार । विहिबारबाट लगातार आईरहेको अविरल वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ स्थित बागझोरामा बाढी आएको छ ।

उक्त बाढीकाका कारण हेटौंडाबाट भैसे, नामटार, दामन पालुङ र भिमफेदी, सिस्नेरी, फोखेल हुँदै काठमाडौं जाने बाटो अवरुद्ध भएको छ । बागझोरा खुलाउँने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् फोटो ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*