वर्षाका कारण हेटौँडा-५, गर्दोहीको ३ घर डुवानमा

२०७६ असार २७,शुक्रबार ०९:४८

मकवानपुर २७ असार । लगातार आइरहेको वर्षाका कारण हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ गर्दोहीमा तीन वटा घर डुवानमा परेका छन् ।

उक्त क्षेत्रमा प्रहरी परिचालन गरि उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

डुवानमा परेका घरहरुको विस्तृत विवरण भने उद्धार कार्यपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*