प्रदेश ३ का निजी कम्पनी नविकरण गर्ने म्याद थप

२०७६ असार २६,बिहीबार १८:०४

मकवानपुर २६ असार । प्रदेश नम्बर ३ को आज (बिहिबार) बसेको मन्त्रीपरिषद्को बैठकले निजी कम्पनीहरुको फम केही महिना थप गरेर नबिकरण गर्ने निणय गरिएको छ ।

प्रदेश–३ का मुख्यमन्त्री डारमणि पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकले आउँदो असोज महिनासम्मका लागि निजी कम्पनिहरुको नबिकरण गर्ने म्याद थप गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*