बन्द रहेका मासु पसल खोल्न हेटौँडा उपमहानगरपालिकाको निर्देशन

२०७६ असार २५,बुधबार १६:२३

मकवानपुर २५ असार । हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा बन्द रहेका मासु पसल खोल्न निर्देशन दिएको छ ।

उपभोक्तालाई समस्या हुने गरि असार २३ गतेदेखि बन्द रहेका मासु पसलहरु तत्काल खोल्नका लागि उपमहानगरपालिकाले निर्देशन दिएको हो ।

मंगलबार बसेको हेटौंडा उपमहानगरपालिका स्तरको उपभोक्ता हित संरक्षण समितिको बैठकले पहिलेकै अवस्थामा मासु पसल संचालन गर्नका लागि निर्देशन दिएको हो ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*