एनआरएन अष्ट्रेलियामा दुई हेटौंडेली युवा निर्वाचित

२०७६ असार २५,बुधबार १०:१०

मकवानपुर २५ असार । गैरआवसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियामा सन् २०१९–२१ का लागि हेटौंडाका दुई युवा निर्वाचित भएका छन् ।

एनआरएन अष्ट्रेलियाको चुनावमा हेटौंडा–४ हुप्रचौर निवासी कर्ण बहादुर यादव र हेटौंडा–१ चौकिटोल निवासी विरोध थिङ सदस्य पदमा निर्वाचित भएका हुन् ।

यादव नेश्नल काउन्सिल कोअर्डिनेटर मेम्मरमा एक हजार ४६ मत ल्याएर निर्वाचित भएका थिए भने थिङ स्टेट काउन्सिल कोअर्डिनेटर मेम्मरमा आठ सय ५९ मत ल्याएर निवर्मचित भएका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*